Harsamaya
हर समय
हर समय
राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन
राहदानी वितरणमा समस्या आउन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिएकी छन् ।
काँग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत (भिडियोसहित)
काँग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत (भिडियोसहित) नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्दा धेरै भए पनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए ।उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निष्कर्ष निकाल्न सक्ने बताए ।
ओलीको वरिपरि काँग्रेसको अर्को खेमा घुमिरहेको छ : घिमिरे
ओलीको वरिपरि काँग्रेसको अर्को खेमा घुमिरहेको छ : घिमिरे उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र वैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए । ‘काहीँ नभएको जात्रा नेपाली काँग्रेसभित्र भएको छ ।
बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो (भिडियोसहित)
बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो (भिडियोसहित) चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सिन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे ।
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पत्रकारले गरे अपरिचित युवाको उद्धार 
पत्रकारले गरे अपरिचित युवाको उद्धार  सञ्चालक यादवले अगामी दिनहरूमा पनि असहाय, अलपत्र तथा आर्थिक रूपमा विपन्न परिवारहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेस क्रियाशील सदस्यता १९ जिल्लामा मात्र नवीकरण
कांग्रेस क्रियाशील सदस्यता १९ जिल्लामा मात्र नवीकरण ‘अर्थात ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ र सिष्टममा इन्ट्री गर्न बाँकी छ। १६ वटा जिल्लामा (केही वडा बाहेक) वडामा नवीकरण भइ तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा छ‚’ महामन्त्री थापाले विवरण पेश गर्दै भने ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री उनले त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्ययोजना तयार गरेर तदनुरुप काम गर्न निर्देशन दिइन् । 
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको समेत बताए । 
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने 
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने  सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए । 
आठ पार्टीको पाँच कुने तारा चिन्ह जनता समाजवादीको रहेको खुलासा, प्रयोग नगर्न आग्रह
आठ पार्टीको पाँच कुने तारा चिन्ह जनता समाजवादीको रहेको खुलासा, प्रयोग नगर्न आग्रह पाँच कुने तारा चिन्ह अन्य राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न समेत जनता समाजवादी पार्टीले आग्रह गरेको छ । 
 पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
 पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि उनले भनिन्, ‘आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।’
Weather Update