Harsamaya
हर समय
हर समय
एनभिए भलिबलः आर्मी र पुलिस विजयी
एनभिए भलिबलः आर्मी र पुलिस विजयी त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले सुदूरपश्चिमलाई पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–११ ले पाखा लगाउदै जित हासिल गर्यो । 
मन्त्री खरेलले भेटे अध्यक्ष ओलीलाई
मन्त्री खरेलले भेटे अध्यक्ष ओलीलाई राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक  सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ । 
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।
हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति
हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आगलागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल
बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका राष्ट्रिय टोली कप्तान नजमुल हुसेनले गर्दैछन् । टोलीमा नेपाल प्रिमियर लिग खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडी जिमी निशम पनि रहेका छन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ । बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।
ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी : राष्ट्रपति  पौडेल
ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी : राष्ट्रपति पौडेल ‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सके मात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ”, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । 
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६  पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।
आजको राशिफल: मेष चुनौती सामना गर्नुपर्ने, कर्कटलाई आर्थिक लाभ
आजको राशिफल: मेष चुनौती सामना गर्नुपर्ने, कर्कटलाई आर्थिक लाभ पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
Weather Update