Harsamaya
हर समय
हर समय
चोयाका सामाग्रीहरुको संरक्षणमा बाजुराका रावत : मेहेनत अनुसारको आम्दानी भने कम
चोयाका सामाग्रीहरुको संरक्षणमा बाजुराका रावत : मेहेनत अनुसारको आम्दानी भने कम गोठालाहरु पनि गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गर्दथे ।
नेपाल–भारतबीच प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति
नेपाल–भारतबीच प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक संघ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको  उपकुलपति पन्तले दुखेसो गरे ।  
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना यूपीएस एयरलाइन्सले पनि आफ्नै एक कार्गो विमान दुर्घटनामा परेको जानकारी पाएको बताउँदै, ‘सम्बन्धित विवरण चाँडै सार्वजनिक गरिनेछ,’ भनी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ ।
बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु
बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । 
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेण्डामा बैठक केन्द्रित हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।
इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प झट्का 
इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प झट्का  बुधबार बिहान देशको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले पुष्टि गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज 
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र यूएई बिचको भिडन्त आज  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।
आसन्न निर्वाचनमा विदेशबाट मतदान कति संभव ?
आसन्न निर्वाचनमा विदेशबाट मतदान कति संभव ? मुलुकमा यति बेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे व्यापक बहस छ ।
एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
तनहुँमा कुटपिटबाट ५८ वर्षीय गुरूङको मृत्यु 
तनहुँमा कुटपिटबाट ५८ वर्षीय गुरूङको मृत्यु  बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
Weather Update