Harsamaya
हर समय
हर समय
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २० पैसा रहेको छ । 
 तराईमा दिनभर हुस्सु लाग्ने
 तराईमा दिनभर हुस्सु लाग्ने त्यस्तै आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
पुस ११:  जाँचबुझ आयोगका अध्यक्षविरुद्धको रिट निवेदन खारेज देखि सिरियामा मस्जिदमा विस्फोटसम्म
पुस ११: जाँचबुझ आयोगका अध्यक्षविरुद्धको रिट निवेदन खारेज देखि सिरियामा मस्जिदमा विस्फोटसम्म अब चुनावको विकल्प नभएको उनको भनाइ थियो। कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले भने, ‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईँ सबै र जनतालाई नै भन्न चाहन्छु– कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो।’
मनोज स्मृति कप महिला भलिबलको फाइनलमा धादिङ र सिन्धुपाल्चोक
मनोज स्मृति कप महिला भलिबलको फाइनलमा धादिङ र सिन्धुपाल्चोक प्रतियोगिता संयोजक अमृत गुरुङ (तिलक) का अनुसार सेमिफाइनलमा पराजित रामेछाप र नुवाकोटबिच पुस १२ गते बिहान ११ बजे तृतीय स्थानका लागि प्रतिस्पर्धा हुनेछ। यसै गरी विजेता तथा उप विजेताको टुङ्गो लगाउने फाइनल खेल सोही दिन दिउँसो १ बजे सञ्चालन हुने उनले जानकारी दिए। 
भवन मर्मत नहुँदा प्रदेशसभाको बैठक बस्न सकेन
भवन मर्मत नहुँदा प्रदेशसभाको बैठक बस्न सकेन प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आन्दोलनमा क्षति पुगेका संरचनाको मर्मत सम्भार नसकिएकोले बैठक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताए । 
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए । 
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगविरुद्धको रिट खारेज
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगविरुद्धको रिट खारेज सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट खारेज हुने फैसला भएको छ । निर्देशनात्मक आदेश लिखित रूपमा आउन भने बाँकी छ । यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गिएको छ ।
सिरियामा मस्जिदमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु करिब २० व्यक्ति घाइते
सिरियामा मस्जिदमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु करिब २० व्यक्ति घाइते सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानले मस्जिदभित्र राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखाएको छ।
संसद् पुनर्स्थापना अहिले हुँदैन, एक ढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने  : प्रचण्ड
संसद् पुनर्स्थापना अहिले हुँदैन, एक ढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने : प्रचण्ड नेकपा केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा  संयोजक दाहालले अब नेपाली काँग्रेस र नेकपा (एमाले) पनि चुनाव तिरै जाने जिकिर गरे। उनले काँग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापना लागि रिट हालेको भए पनि अब निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने बताए । 
कठपुतली सरकार ल्याउने चुनावलाई बहिष्कार गर्नुपर्छ : सिपी गजुरेल
कठपुतली सरकार ल्याउने चुनावलाई बहिष्कार गर्नुपर्छ : सिपी गजुरेल त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भने प्रधानमन्त्री सुशीला कार्कीले यो आवश्यक हो मात्र भनेर जवाफ दिने ।
‘देशमा सरकार कसको थाहा छैन सिन्धुपाल्चोकको सरकार काँग्रेसको हो त्यसको प्रमुख मोहन बहादुर बस्नेत नै हो’  
‘देशमा सरकार कसको थाहा छैन सिन्धुपाल्चोकको सरकार काँग्रेसको हो त्यसको प्रमुख मोहन बहादुर बस्नेत नै हो’   उनले काँग्रेस नभए तातोपानी नाका नै नचल्ने बताए । ‘म केही समय चुपो लागेर बसे’  उनले भने ‘अहिले नाकानै चलेको छैन, काँग्रेस नभए नाका नै चल्दैन ।’   
जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन
जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।
Weather Update