Harsamaya
हर समय
हर समय
टेम्पो पार्कमा रहस्यमय ठक्कर : सडकमै सुतिरहेका व्यक्तिको उपचारका क्रममा मृत्यु
टेम्पो पार्कमा रहस्यमय ठक्कर : सडकमै सुतिरहेका व्यक्तिको उपचारका क्रममा मृत्यु वीरेन्द्रनगर नगरपालिका–१ स्थित टेम्पो पार्क क्षेत्रमा शनिबार बिहान भएको सवारी ठक्करमा घाइते भएका दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौंमा बालेन-रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
काठमाडौंमा बालेन-रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ ।
पाख्रीन तामाङ समाजको तेस्रो अधिवेशनबाट छिरिङ दोर्जे पाख्रिनको नेतृत्वमा कार्यसमिति चयन
पाख्रीन तामाङ समाजको तेस्रो अधिवेशनबाट छिरिङ दोर्जे पाख्रिनको नेतृत्वमा कार्यसमिति चयन अधिवेशनले पाख्रीन समाजलाई एकीकृत गर्दै पहिचान, अनुसन्धान र नेतृत्व विकासमार्फत समाजलाई अग्रणी स्थानमा पुर्‍याउने संकल्पका साथ सम्पन्न भएको छ।
निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाता, को–को पर्छन् नामावलीमा ?
निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाता, को–को पर्छन् नामावलीमा ? यस्तै, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सदस्य, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिने कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदातामा समावेश हुनेछन्।
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाअन्तर्गत आज कोशी प्रदेशको विराटनगरमा पहिलो विरोध सभा आयोजना गरिएको छ।
उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै [भिडियोसहित]
उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै [भिडियोसहित] पत्रकार प्रमिला कार्कीसँगको कुराकानीमा उनले चिकित्सकीय लापरवाहीमा दर्ता भएका १२ वटा उजुरी मध्य तीन वटाको मात्र फैसला भएको र एउटा मिलापत्रको आधारमा टुंगो लगाइएको जानकारी दिए ।
यस्तो छ शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य
यस्तो छ शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा माओवादीको विरोध
अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा माओवादीको विरोध साथै, दमनकारी गतिविधिको भण्डाफोर तथा प्रतिरोध गर्न न्यायप्रेमी जनता र प्रगतिशील शक्तिहरूलाई अपिल गरिएको छ।
बाह्रबिसेमा कांग्रेसको बृहत चुनाव तयारी सभा, कुन नेताले के भने ?
बाह्रबिसेमा कांग्रेसको बृहत चुनाव तयारी सभा, कुन नेताले के भने ? बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्रीले सिन्धुपाल्चोक जिल्लाको शिक्षा, स्वास्थ्य र विपदको समयमा सहयोग गर्नेक्रममा सधैं अब्बल रहेको बताए । 
आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु
आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
दुई फर्मलाई नगद जरिवाना, १२ वटा फर्मलाई सुधारात्मक निर्देशन 
दुई फर्मलाई नगद जरिवाना, १२ वटा फर्मलाई सुधारात्मक निर्देशन  चाडवाडको समयमा मात्रै अनुमगन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुमगन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ ।
आजको राशिफल: प्रेम, धन लाभ र खुशीको अवस्था कुन राशिको कस्तो छ ?
आजको राशिफल: प्रेम, धन लाभ र खुशीको अवस्था कुन राशिको कस्तो छ ? आफ्नो शरीर र व्यक्तित्व सुधार गर्ने तपाईंको प्रयासले तपाईंलाई सन्तुष्टि दिनेछ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
Weather Update