Harsamaya
हर समय
हर समय
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब १३ करोडको स्मार्टफोन
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब १३ करोडको स्मार्टफोन गत आवको सोही अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको थियो ।
सरकारी वकिलहरुको सेवा सुविधाका सर्तबारे प्रष्ट पार्ने ऐनको अभाव छ : महान्यायाधिवक्ता
सरकारी वकिलहरुको सेवा सुविधाका सर्तबारे प्रष्ट पार्ने ऐनको अभाव छ : महान्यायाधिवक्ता यस्तै, उनले संविधानले न्यायधिश नियुक्ति गर्दा ज्येष्ठता, योग्यता र कार्यक्षमतालाई आधार मानेपनि नियुक्ति प्रक्रियामा सरकारी वकिलहरुको प्रतिनिधित्व प्रयाप्त नभएको भन्दै यसबाट योग्यता, क्षमता र अनुभव भएका सरकारी वकिलहरु न्यायाधिश नियुक्तिबाट बञ्चित भइरहेको बताइन् ।
संसद् पुन:स्थापनाको माग गर्दै ६० निवर्तमान सांसदको रिट निवेदन दर्ता
संसद् पुन:स्थापनाको माग गर्दै ६० निवर्तमान सांसदको रिट निवेदन दर्ता कांग्रेसले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरिसकेको छ । भोलि बुधबार संवैधानिक इजलासमा यसअघिको रिटमा साथै राखेर सुनुवाइ हुनेछ ।
नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा.शेखर [भिडियोसहित]
नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा.शेखर [भिडियोसहित] त्यस्तैगरी नेता कोइरालाले आफू अधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पारे । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आध्यात्मिक गुरु स्वामी आनन्द अरुण, संविधानबिद् डा.बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौ कांग्रेसका नेता लोकेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गिरीले पेस गरेको विहार स्कूल एक्जामिनेसन बोर्ड पटनाबाट एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ ।
गृह सचिव दवाडीसहित तीन जनाको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा
गृह सचिव दवाडीसहित तीन जनाको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा उनीहरूलाई कात्तिक २७ गते काठमाडौं उपत्यका छनड्न नपाउने निर्णय गिरएको थियो । 
सिन्धुली पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ
सिन्धुली पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । 
शितलनिवासमा सुरु भयो राष्ट्रपति,  प्रधानमन्त्री र मुख्य दलका नेताको बैठक
शितलनिवासमा सुरु भयो राष्ट्रपति,  प्रधानमन्त्री र मुख्य दलका नेताको बैठक प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै मुख्य दलहरूबीच छलफल हुन सकेको थिएन । प्रधानमन्त्री कार्कीले तीन मुख्य दलका नेताको मुख पनि हेर्न मन नभएको बताउँदै आएकी थिइन् । 
यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने
यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने पार्टी क्रियाशील व्यवस्थापन समितिले दिएको जानकारी अनुसार १० जिल्लाले हालसम्म क्रियाशील नवीकरण गरेको छैन । समिति सदस्य योगेन्द्र चौधरी अनुसार त्यी जिल्ला समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्युटर इन्ट्रिको काम गर्न सकेका छैनन्।
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ आफूले मात्र चुनाव जित्नु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले बहुमत, दुई तिहाइसहित चुनाव जितेमा देशको विकास सम्भव हुने दाबी गरे ।
नेप्से ३.२७ अंकले बढ्यो
नेप्से ३.२७ अंकले बढ्यो यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए । 
Weather Update