पर्सामा स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एकजना पक्राउ
सोमबार, मंसिर ८, २०८२
स्रोत नखुलेको १५ लाख रकमसहित पर्सामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पहिलो चौमासिकमा साढे ७ अर्बभन्दा बढीको ईभी आयात
सोमबार, मंसिर ८, २०८२
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कार, जिप, भ्यान आयात भएको छ ।
कारागारबाट भागेका १२४ कैदीबन्दी अझै वेपत्ता
सोमबार, मंसिर ८, २०८२
कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् ।
एनपिएलः सुदूरपश्चिमसँग कर्णाली ४५ रनले पराजित
सोमबार, मंसिर ८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।
बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश सम्बन्धित कम्पनीले नै तिर्नुपर्ने
सोमबार, मंसिर ८, २०८२
धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले बोनस सेयर वितरण गर्दा लाग्ने कर कम्पनीले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सोमबार, मंसिर ८, २०८२
मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रहरीका तीन डीआईजीको सरुवा
सोमबार, मंसिर ८, २०८२
नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।
बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन् : मन्त्री घिसिङ [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
यस्तै, उनले शहरी विकासको ६१ अर्ब रोक्का भएको भन्दै त्यो घटाएर प्रतिशतमा हेर्ने हो भने २० प्रतिशतभन्दा बढि नै विकास भएको भन्दै रोक्काको कारणले बजेटमा अलिकति समस्या भएको बताए ।
इलाम पुगेर विश्वप्रकाश भने : विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ? [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
त्यस्तै उनले सरकार चाहे जसको भएतापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे ।
सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य
सोमबार, मंसिर ८, २०८२
एनपिएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा
सोमबार, मंसिर ८, २०८२
प्रहरीले बरामद भएका रासायनिक मलसहित मोटरसाइकल आवश्यक अनुसन्धान एवं कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।
मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
सोमबार, मंसिर ८, २०८२
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जांदैछन् ।
साताको लोकप्रिय

