Harsamaya
गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो [सूचीसहित]
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा ।

काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ ।

आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन । बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाएको छ । बाँकी छ ।

 

photo-5_38f86a84-1768892662.jpeg

photo-1_0c2ebe1b-1768892663.jpeg

photo-2_7fbb1993-1768892664.jpeg

photo-3_9bae71ad-1768892664.jpeg

photo-4_26898655-1768892665.jpeg

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update