Harsamaya
झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आज उम्मेदवारी दर्ता गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यस क्षेत्रबाट नेपाली कांग्रेसले राजेन्द्र घिमिरे उम्मेदवारी दर्ता गराउँदै छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update