Harsamaya
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प नभएको बताए ।
राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन
राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।
रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
गुण्डुस्थित ओलीको निवासमा  ओली  र लिङ्देनबिच भेटवार्ता
गुण्डुस्थित ओलीको निवासमा  ओली  र लिङ्देनबिच भेटवार्ता साथै, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।उनीहरूबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको पनि बताए ।
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले  निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए । 
‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन’
‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।
मधेस सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन
मधेस सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हाल देश भूराजनीतिक चक्रव्यूहमा फसिरहेको र जनताको निर्णय क्षमता कमजोर हुँदै गएको उल्लेख गर्दै, सबै राजनीतिक शक्तिबीच देशलाई केन्द्रमा राखेर ‘वृहद् राष्ट्रिय सहमति’ को खाँचो रहेको बताएको छ ।
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित]
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित] संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।
०८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन   
०८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन    पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उनले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताए । 
भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् ।
Weather Update