Harsamaya
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।
जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन
जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ । जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ । त्यसैलेसरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं । सरकारले सुन्नुपर्छ । प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ...
पक्राउ परेका राप्रपाका नेताहरू प्रहरी परिसरमा
पक्राउ परेका राप्रपाका नेताहरू प्रहरी परिसरमा सिंहदबारमै प्रदर्शन गर्न थालेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
लिङ्देनले भने : आजको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सीमित नेताहरू मात्रै सहभागी हुन्छन्
लिङ्देनले भने : आजको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सीमित नेताहरू मात्रै सहभागी हुन्छन् राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट र्‍याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ ।
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन यसको साथै, उनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन् ।
राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन अहिंसात्मक र शान्तिपूर्ण हुन्छ’
राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन अहिंसात्मक र शान्तिपूर्ण हुन्छ’ उनले भने, ‘मंगलबार बल्खु  क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले  निष्कर्ष  निकालेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली  (मंगलबार) बल्खु क्षेत्रमा गर्ने प्रदर्शन पनि शान्तिपूर्ण र  अहिंसात्मक हुनेछ । विरोध प्रदर्शन भद्र अवज्ञाको रूपमा, सत्याग्रहको रूपमा हामीले अगाडि बढाउँछौं
तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग
तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने योजनाको साथ...
राजसंस्था पुन:स्थापनाका लागि राप्रपा आन्दोलनमा होमियो 
राजसंस्था पुन:स्थापनाका लागि राप्रपा आन्दोलनमा होमियो  प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, संघीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो। यसका लागि जुनसुकै समूहले आन्दोलन गरे पनि समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए। 
राजाले बनाएको नवराज सुवेदीको समितिमा राप्रपा नबस्ने (भिडियोसहित)
राजाले बनाएको नवराज सुवेदीको समितिमा राप्रपा नबस्ने (भिडियोसहित) उनले राजसंस्था पुस्र्थापनका लागि भन्दै नवराज सुवेदी वा अन्य कसैले बनाएको समितिमा आफू नबस्ने स्पष्ट पारे । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उनले बताए । 
नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन
नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समालाइ विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे । 
देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्छ -  राजेन्द्र लिङ्देन
देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्छ -  राजेन्द्र लिङ्देन पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखे । 
ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउनै सकेन- अध्यक्ष लिङ्देन
ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउनै सकेन- अध्यक्ष लिङ्देन उनले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताए । 
Weather Update