महावीर पुनले गरे म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
काठमाडौं - निवर्तमान मन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा म्याग्दी-१ बाट पुनले उम्मेदवारी दर्ता गराएको जानकारी गराएका हुन् । उनले आजै शिक्षामन्त्रीबाट राजीनामा दिएका थिए । जेनजी आन्दोलनबाट बनेको सरकारमा उनी शिक्षामन्त्री भएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

