Harsamaya
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड (भिडियोसहित)
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड (भिडियोसहित) बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सम्बन्धित व्यक्तिलाई अध्ययन तथा तालिमको अवसर उपलब्ध गराउनुपर्ने बताएका हुन् । 
‘टुहुरो र वेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो : मन्त्री पुन
‘टुहुरो र वेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो : मन्त्री पुन बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे।
तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन
तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन भविष्यमा उद्योग मन्त्रालयले उक्त कारखानाको जिम्मा लिएमा मात्र आफू सो जिम्मेवारीबाट पछि हट्ने उनले प्रष्ट पारे।
बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ : महावीर पुन (भिडियोसहित)
बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ : महावीर पुन (भिडियोसहित) आविष्कार केन्द्रले आफ्नै स्रोतबाट ५०–६० लाख रुपैयाँ खर्च गरेर अनुसन्धान गरे पनि थप स्रोत नहुँदा काम रोक्नुपरेको उनले स्पष्ट पारे।
विज्ञान र नवप्रवर्तनमा सरकारको ध्यान नपुगेको महावीर पुनको टिप्पणी
विज्ञान र नवप्रवर्तनमा सरकारको ध्यान नपुगेको महावीर पुनको टिप्पणी साथै, आफ्नो धारणा राख्दा आलोचनालाई व्यक्तिगत रूपमा नलिन पनि उनले आग्रह गरेका छन्।
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्ध शैक्षिक वातावरण बनाउन आफूले पहल गरेको बताएका हुन् ।
महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च
महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च पेस गरिएको विवरण अनुसार उनले होटेलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ ।
चुनावमा पैसा नै खर्च भएन भन्ने महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार 
चुनावमा पैसा नै खर्च भएन भन्ने महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार  निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो चुनावी खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।
महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा विकास पक्राउ
महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा विकास पक्राउ प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाइसकेको प्रहरी अभिलेखमा उल्लेख छ।
किताब बिक्रीमा जुटेका सांसद महावीर पुनसँग पोखरामा भनाभन
किताब बिक्रीमा जुटेका सांसद महावीर पुनसँग पोखरामा भनाभन त्यसको जवाफमा पुन भने किताबमा हस्ताक्षर गर्दै किताब बिक्रीबाटै कारखाना सञ्चालनका लागि रकम जुटाउने प्रयास गरिरहेको बताएका छन्।
चुनाव जितेका महावीरले फेरि किताब बेच्ने 
चुनाव जितेका महावीरले फेरि किताब बेच्ने  सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार  महावीर पुनको अग्रता कायमै
म्याग्दीमा स्वतन्त्र उम्मेदवार  महावीर पुनको अग्रता कायमै  एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा थिए भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो । 
Weather Update