Harsamaya
हर समय
हर समय
नेपालमा ७० प्रतिशत मानिस मेरुदण्डको समस्याबाट पीडित छन् - डा.सन्तोष कुमार वस्याल [भिडियोसहित]
नेपालमा ७० प्रतिशत मानिस मेरुदण्डको समस्याबाट पीडित छन् - डा.सन्तोष कुमार वस्याल [भिडियोसहित] नेपालका फरक स्थानका फरक समस्याहरु छन् । यति नै भन्ने डाटा छैन् । लगभग ६० वा ७० प्रतिशत विरामी मेरुदण्ड साथै हाडजोर्नीका छन्  
वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात 
वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात  चालु आवको चार महिनाको अवधिमा नौ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।
विवेकशील साझा पार्टीसँग रास्वपाले आइतबार ‘एकता घोषणासभा’ गर्ने
विवेकशील साझा पार्टीसँग रास्वपाले आइतबार ‘एकता घोषणासभा’ गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य  स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ४५०, किबी प्रतिकिलो रु २००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु २५० तोकिएको छ ।
प्रसाईंले गृहमन्त्रीलाई भेटेर के भने ?
प्रसाईंले गृहमन्त्रीलाई भेटेर के भने ? शुक्रबार सिंहदरवारमा भएको भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिए । 
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम समुदाय आक्रोशित
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम समुदाय आक्रोशित प्रधानमन्त्री कार्कीले इस्लामिक कानुन विपरीत दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अपहेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनले माफी माग्नुपर्ने उस्मानको भनाई थियो । 
जेनजी आन्दोलनमा जेल तोडेर भागेका २७३ कैदीबन्दी अझै भेटिएनन्
जेनजी आन्दोलनमा जेल तोडेर भागेका २७३ कैदीबन्दी अझै भेटिएनन् जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित  ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए । उनका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ ।
कविता : लैङ्गिक हिंसा अन्त्य गरौँ
कविता : लैङ्गिक हिंसा अन्त्य गरौँ १६ दिन मात्र होइन,  सधैं चेत,चरित्र, निर्माणको स्थायी मार्ग होस् हिंसारहित समाज निर्माण- हामी सबैको साझा गर्व र दायित्व बनोस् ।
‘घर निर्माण फेस्ट २०८२’ दोस्रो संस्करणको औपचारिक घोषणा
‘घर निर्माण फेस्ट २०८२’ दोस्रो संस्करणको औपचारिक घोषणा अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्वन्धी जिज्ञासा, निर्माण सामग्रीको छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे जानकारी लिन सक्नेछन् ।
एनपिएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपिएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै लुम्बिनी अंक तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।
देशभर मौसम सफा रहने 
देशभर मौसम सफा रहने  आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 
Weather Update