Harsamaya
हर समय
हर समय
कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला नेपालीहरूको लागि परिणाम दिन सक्ने पार्टी उज्यालो नेपाल भएकोले जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न अध्यक्ष घिसिङले अनुरोध गरे ।
भुजुङ हाईड्रोपावरको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
भुजुङ हाईड्रोपावरको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । 
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । 
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा 
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा  न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने पछिल्लो समय निर्वाचनका लागि उम्मेदवारहरुले जथाभावी राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै विरोध हुँदै आइरहेको छ । 
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ । ‎पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाउँदै स्वशासन र संघमा साझेदारी प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ ।
कमाने प्रिमियर लिग : एक्सपर्ट भिजन–११ को पहिलो जित
कमाने प्रिमियर लिग : एक्सपर्ट भिजन–११ को पहिलो जित टस जितेर पहिले ब्याटिङ गरेको एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८६ रन बनायो । टोलीका लागि सञ्जीव थापाले अविजित ९७ रनको उत्कृष्ट इनिङ खेले भने सुजित पटेलले ४१ र इरफान अलीले ३६ रनको योगदान दिए ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
युरोको  भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८९ पैसा तोकिएको छ । 
नेपाल आज स्कटल्यान्डसँग खेल्दै
नेपाल आज स्कटल्यान्डसँग खेल्दै नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो । स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण युएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन ।
Weather Update