Harsamaya
हर समय
हर समय
भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता
भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता दुर्घटना पछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि  अझै ५० जना बेपत्ता रहेको जनाइएको छ । 
चलचित्र विधेयक पारित
चलचित्र विधेयक पारित चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।
नेपालगन्जमा बालेनको भव्य स्वागत
नेपालगन्जमा बालेनको भव्य स्वागत सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए ।
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । 
नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने वृद्धि
नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने वृद्धि अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ ।
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।
चीनका सडकमा अब रोबोटिक ट्राफिक अफिसर
चीनका सडकमा अब रोबोटिक ट्राफिक अफिसर स्थानीय बासिन्दा झाङ सियाओपिङ भन्छन्,‘ रोबोटलाई पहिलो हेर्दा वास्तविक व्यक्ति जस्तो देखिन्छ तर यो प्रविधिले चलिरहेको हुनेछ यसले चालक र हेलमेट बिना सवार दुवैलाई निवारकको रूपमा काम गर्दछ।’
सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको  पहिचान खुल्यो
सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको  पहिचान खुल्यो सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । 
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै  विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।
आन्तरिक उत्पादनले आयातलाई क्रमश प्रतिस्थापन गर्नुपर्छ - अर्थमन्त्री खनाल
आन्तरिक उत्पादनले आयातलाई क्रमश प्रतिस्थापन गर्नुपर्छ - अर्थमन्त्री खनाल मन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने तयारी भइरहेको जानकारी दिए । 
Weather Update