उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न भन्दै कांग्रेसको परिपत्र
सोमबार, माघ १२, २०८२
सोमबार जारी परिपत्रमार्फत कांग्रेसले पार्टीका सबै तहका निकायलाई उम्मेदवारको पक्षमा जनमत सिर्जना गरी उच्च मत ल्याउने र कुशलतापूर्वक रणनीतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
दल र उमेदवारले चुनाव खर्च छुट्टै बैंक खाता खोलेर गर्नुपर्ने
सोमबार, माघ १२, २०८२
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारले निर्वाचन अवधिभरको लागि बैंक खाता संचालन गर्न पाउने व्यवस्था मिलाउन भनेको हो ।
विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान
सोमबार, माघ १२, २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो ।
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
सोमबार, माघ १२, २०८२
काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए। एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट...
वडाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, माघ १२, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।
माघ तेस्रो सातादेखि एचपिभी खोप लगाउने सरकारको तयारी
सोमबार, माघ १२, २०८२
‘खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ‚’ उनले भने,‘कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउने छन् । फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरुलाई खोप लगाइसक्ने हाम्रो तयारी...
निर्वाचनमा जेनजी हत्यारा र हाइज्याकर तथा सहकारी ठगलाई बहिष्कार गरौं : थापा
सोमबार, माघ १२, २०८२
आजपा गण्डकी प्रदेश निर्वाचन परिचालन कमिटीको पोखरामा आज (सोमबार) बसेको बैठकलाई सम्बोधन गर्दै थापामगरले जेनजी हत्यारा, हाइज्याकर, भ्रष्टाचारी, ठग, लुटेराहरु अहिले विभिन्न भेषमा जनताका बीचमा आएर विभिन्न लोभलालच देखाउदै मत मागिरहेकाले त्यस्तालाई बहिष्कार गर्दै आजपाका असली उम्मेदवारहरुलाई बिजयी गराउन मोवाइल छापमा मतदान गर्नुपर्ने बताए ।
मन्त्रिपरिषद् बैठकद्वारा पौडेललाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त
सोमबार, माघ १२, २०८२
मन्त्रिपरिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृह मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न‚ प्रत्यक्षतर्फको सुरू
सोमबार, माघ १२, २०८२
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
धनगढी उपमहानगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
सोमबार, माघ १२, २०८२
धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए। कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए।
सुर्खेतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, माघ १२, २०८२
उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।
सिन्धुपाल्चोक –२ का उम्मेदवार बंशलाल तामाङको दाबी - सिंहदरबार सफा गर्न कांग्रेसलाई जिताउनुपर्छ
सोमबार, माघ १२, २०८२
तामाङले सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसलाई विजयी गराएर सुशासन, विकास र जनताको भरोसा पुनःस्थापित गर्न सबैलाई आग्रह गरे।
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
सोमबार, माघ १२, २०८२
सोमबार बसेको बैठकले उक्त निर्णय गरेको गृह मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।
साताको लोकप्रिय

