Harsamaya
हर समय
हर समय
टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन
टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन मंगलबार उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गरेका हुन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन
विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन उमेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ । 
मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु
मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् ।
त्रिशूलीमा पुरिएको गणपति डिलक्स बसमा मानव कंकाल फेला
त्रिशूलीमा पुरिएको गणपति डिलक्स बसमा मानव कंकाल फेला फेला परेको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।
मोटरसाइकल चोरी प्रयासमा संलग्न बुद्धबहादुर पक्राउ
मोटरसाइकल चोरी प्रयासमा संलग्न बुद्धबहादुर पक्राउ काठमाडौं महानगरपालिका–८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो।
पश्चिमी वायु सक्रिय: पहाड–हिमालमा वर्षा र हिमपात, तराईमा चट्याङको सम्भावना
पश्चिमी वायु सक्रिय: पहाड–हिमालमा वर्षा र हिमपात, तराईमा चट्याङको सम्भावना महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ ।
वन डढेलोको खतरा बढ्दो, बाँकेदेखि सुर्खेतसम्म नौ जिल्ला उच्च जोखिम सूचीमा
वन डढेलोको खतरा बढ्दो, बाँकेदेखि सुर्खेतसम्म नौ जिल्ला उच्च जोखिम सूचीमा डढेलोको सम्भावित क्षति न्यूनीकरण गर्न प्राधिकरणले पूर्वानुमान, निगरानी र पूर्वचेतावनी प्रणालीलाई प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । साथै, वन व्यवस्थापन र पूर्वतयारीका उपाय अपनाएर जोखिम घटाउने कार्ययोजना तयार गरिएको जनाइएको छ ।
डलरसहित प्रमुख विदेशी मुद्राको दर सार्वजनिक, आज कुन मुद्रा कति पर्छ ?
डलरसहित प्रमुख विदेशी मुद्राको दर सार्वजनिक, आज कुन मुद्रा कति पर्छ ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरसहित अधिकांश अन्तर्राष्ट्रिय मुद्राको मूल्य उच्च तहमा कायम रहेको छ ।
आजको राशिफल : कर्म, सम्बन्ध र स्वास्थ्यबीचको सन्तुलन खोज्ने दिन
आजको राशिफल : कर्म, सम्बन्ध र स्वास्थ्यबीचको सन्तुलन खोज्ने दिन आज २०८२ माघ १३ गते मंगलबार । आजको दिन अधिकांश राशिका लागि मेहनतको प्रतिफल, भावनात्मक उतार–चढाव र स्वास्थ्यप्रतिको सजगताको संकेत बोकेको देखिन्छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २५
श्री स्वस्थानी व्रत कथा अध्याय - २५ श्री स्वस्थानी व्रत सुरु भएको आज २५औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
माघ १२ :  सात पूर्व मन्त्रीको चुनावी भिडन्त देखि सुनको मूल्यमा नयाँ कीर्तिमान सम्म
माघ १२ : सात पूर्व मन्त्रीको चुनावी भिडन्त देखि सुनको मूल्यमा नयाँ कीर्तिमान सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
Weather Update