Harsamaya
हर समय
हर समय
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै नेकपा एमालेको सचिवालय बैठक आज(बिहीबार) बस्दैछ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक आज बस्दै छन् ।
आजको मौसम : यी स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।
प्रतिनिधिसभामा आज विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित छलफल
प्रतिनिधिसभामा आज विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित छलफल संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित हुने भएको छ। सञ्चार, स्वास्थ्य, कृषि र ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रश्नमा सांसदहरूले उठाउने जिज्ञासाको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने तयारी गरिएको छ।
आजको राशिफल : नयाँ अवसर, प्रेमको चमक र सफलता बोकेको दिन
आजको राशिफल : नयाँ अवसर, प्रेमको चमक र सफलता बोकेको दिन आज २०८२ भदौ १९ गते बिहीबार। आजको दिन धेरैका लागि नयाँ अवसर, पारिवारिक खुसी र आत्मविश्वास बढाउने दिनको रूपमा बित्ने देखिन्छ।
नेपाल राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर, कुन मुद्रा कति महँगो ?
नेपाल राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर, कुन मुद्रा कति महँगो ? विदेशी मुद्राको बजारमा आज अमेरिकी डलर मजबुत भएको छ भने खाडी मुलुकका दिनार र रियाल अझै महँगा देखिएका छन् ।
शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रकियामा जानुपर्छ : अध्यक्ष सुवेदी (भिडियोसहित)
शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रकियामा जानुपर्छ : अध्यक्ष सुवेदी (भिडियोसहित) नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले स्थानीय तहका जनप्रतिनिधिले ऐन कानुन विपरित प्रधानाध्यापक नियुक्त गरेको बताएका छन् ।
नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक (भिडियोसहित)
नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक (भिडियोसहित) गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् । 
५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ : प्रचण्ड (भिडियोसहित)
५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ : प्रचण्ड (भिडियोसहित) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
दुई लाख घुससहित मालपोतका खरिदार ज्ञानेन्द्रप्रसाद पक्राउ
दुई लाख घुससहित मालपोतका खरिदार ज्ञानेन्द्रप्रसाद पक्राउ आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने सरोज र सिर्जना पक्राउ
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने सरोज र सिर्जना पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
Weather Update