Harsamaya
हर समय
हर समय
छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग
छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग अर्का सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतंक बढ्दै गएको बताए । 
दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले गरे काठमाडौंमा प्रदर्शन
दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले गरे काठमाडौंमा प्रदर्शन भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताए । 
संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको प्रदर्शन
संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको प्रदर्शन असंवैधानिक रुपमा बिघटन गरेको संसद बैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । 
विदेश पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताएका छन् । 
वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन
वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन त्यसैगरी, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानका सुन्दर प्रावधानहरू व्यवहारमा आदिवासी समुदायको हितमा कार्यान्वयन हुन नसकेको अनुभव साझा गरे।
‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही
‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन् ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वच्छ ऊर्जा अपरिहार्य : मन्त्री सिन्हा
दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वच्छ ऊर्जा अपरिहार्य : मन्त्री सिन्हा मन्त्री सिन्हाले ऊर्जा स्रोतको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।
जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना
जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना मंगलबार मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
ओखलढुङ्गाको भदौरेमा राई दम्पतीको विभत्स हत्या 
ओखलढुङ्गाको भदौरेमा राई दम्पतीको विभत्स हत्या  उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७:४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो ।
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् । 
फिल्म ‘मायाको गाउँ’ को गीत ‘सबले भन्छन् जिन्दगी त’ युट्युबमा रिलिज
फिल्म ‘मायाको गाउँ’ को गीत ‘सबले भन्छन् जिन्दगी त’ युट्युबमा रिलिज अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।
Weather Update