Harsamaya
हर समय
हर समय
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित)
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित) नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन्।
सभापति कप: आज मच्छिन्द्र र एपीएफ खेल्दै
सभापति कप: आज मच्छिन्द्र र एपीएफ खेल्दै सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । 
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो । 
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयअनुसार बिहान ८:३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको थियो ।
तालिवान २ नेतृत्वविरूद्ध अन्तराष्ट्रिय फौजदारी अदालतले काटयो पक्राउ पुर्जी
तालिवान २ नेतृत्वविरूद्ध अन्तराष्ट्रिय फौजदारी अदालतले काटयो पक्राउ पुर्जी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शिर्ष नेताबिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।  अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवानले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाइ पक्राउ पुर्जी जारी गरिएको हो । 
गाजामा ३८ अर्ब डलरको क्षति, भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने 
गाजामा ३८ अर्ब डलरको क्षति, भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने  विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच बर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताएका हुन् । 
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
सुन चाँदी दुबैको मूल्य बढयो
सुन चाँदी दुबैको मूल्य बढयो सुन चाँदी दुबैको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सोही छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 
बेष्ट फाइनान्सको शेयर बिक्रीमा
बेष्ट फाइनान्सको शेयर बिक्रीमा बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।
के स्मारिका र शिव कैलाश प्रेममा छन् ?
के स्मारिका र शिव कैलाश प्रेममा छन् ? सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक  गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ। 
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।
कुवामा डुबेर वृद्धाको मृत्यु
कुवामा डुबेर वृद्धाको मृत्यु कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । 
Weather Update