Harsamaya
हर समय
हर समय
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामुहिक बलात्कार गरेका र...
आजको राशिफल: तपाईको भाग्यले के भन्छ?
आजको राशिफल: तपाईको भाग्यले के भन्छ? आजका १२ राशिका लागि दिनले विभिन्न अवसर र चुनौतीहरू ल्याएको छ। कुनै राशिका लागि व्यापारमा फाइदा हुनेछ भने कसैका लागि शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। यहाँ आजको राशिफलको प्रमुख अंश प्रस्तुत छ:
यस्तो हुनेछ आज दिनभरको मौसम
यस्तो हुनेछ आज दिनभरको मौसम हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । 
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो । सो दुर्घटनामा  मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् ।
इजरायलमा बर्ड फ्लुको नयाँ संक्रमण 
इजरायलमा बर्ड फ्लुको नयाँ संक्रमण  यस रोगको फैलावट रोक्नको लागि कृषि तथा खाद्य सुरक्षा मन्त्रालयले एभियन इन्फ्लुएन्जाको उपचारका लागि विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) ले सिफारिस गरेको प्रक्रिया अनुसार काम गरिरहेको छ ।
सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने आदेशमा भनिएको छ, ‘रिट निवेदनमा २०७९ भदौ २२ गते यस अदालतबाट प्रतिपादन भएका कानुनी सिद्धान्तसमेतको प्रतिकूलताको प्रश्न सन्निहीत रहेको देखिँदा प्रस्तुत निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ ।’ 
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत किसानको पहिचान गरी सरकारी तबरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा यसलाई अघि बढाइएको उनले जानकारी दिए । 
सभापति कप फुटबलः संकटा क्लब विजयी
सभापति कप फुटबलः संकटा क्लब विजयी खेलको २३औँ मिनेटमै रिचर्डले संकटालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे । 
फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक (भिडियोसहित)
फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक (भिडियोसहित) गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपक प्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।
नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि
नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि डा अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषय सम्बोधन गर्ने जनाइएको छ । 
Weather Update