निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, मंसिर १२, २०८२
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत विश्ष्टि अधिकारीको उपस्थिति थियो ।
बिदाइ समारोहमा घिसिङको प्रतिबद्धता : खेलकुदको विकासमा खरो बन्नेछु
शुक्रबार, मंसिर १२, २०८२
साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
शुक्रबार, मंसिर १२, २०८२
बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए ।
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
शुक्रबार, मंसिर १२, २०८२
पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो ।
कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने
शुक्रबार, मंसिर १२, २०८२
कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो।
संजय दत्तको दुर्लभ दृश्यले बलिउडमा चर्चा
शुक्रबार, मंसिर १२, २०८२
कतै घुम्न जाँदा उनीसँगै उनका छोराछोरी शहरान दत्त र इकरा दत्त पनि थिए । जुन दृश्यलाई निकै दुर्लभ मानिएको छ । सन्तानहरुसँग सँगै सार्वजनिक रूपमा देखा पर्ने उनको हालै दृश्यले निकै चर्चा पनि पाइरहेको छ ।
बारामा घाँटी रेटेर पुरुषको हत्या
शुक्रबार, मंसिर १२, २०८२
घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ ।
काठमान्डुसँग चितवन ५३ रनले पराजित
शुक्रबार, मंसिर १२, २०८२
शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो ।
पेस्तोल तथा रिभल्भरसहित काठमाडौंबाट पाँच जना पक्राउ
शुक्रबार, मंसिर १२, २०८२
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुमार्गीको घोषणा : आफ्ना संरचना आफैं भत्काउँछु तर राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्छ
शुक्रबार, मंसिर १२, २०८२
हेटौँडा सडक विस्तारको मुद्दा चर्किँदै गएको समयमा सुमार्गीको स्वयं संरचना हटाउने घोषणा क्षेत्रका अन्य प्रभावितका लागि सन्देशस्वरूप हेरिएको छ, भने मुआब्जा–व्यवस्थापनको निष्पक्ष समाधान भने अझै कुहिरोमा छ।
कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’को औपचारिक घोषणा मंसिर १७ मा हुने
शुक्रबार, मंसिर १२, २०८२
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो ।
‘पाकिस्तानका पूव प्रधानमन्त्री इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आव्हान’
शुक्रबार, मंसिर १२, २०८२
पाकिस्तानका केही भागहरूमा अशान्ति बढ्दै जाँदा विधिको शासन, निष्पक्ष मुद्दाको अधिकार कायम राखी शान्तिपूर्ण भेला र विरोध प्रदर्शनलाई अनुमति दिन संयुक्त राष्ट्रसंघले विज्ञप्ति मार्फत अपिल गरेको जनाइएको छ ।
जेनजीको माग सम्बोधन गर्न सुशीला सरकार असफल भएको आजपाको निष्कर्ष
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौंको कोटेश्वरमा बसेको आजपा केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय शुक्रबार सार्वजनिक गर्दै आजपाले सडक आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएको छ ।
साताको लोकप्रिय

