यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
बुधबार, माघ १४, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने
बुधबार, माघ १४, २०८२
होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ ।
ढिलाइ र लागत वृद्धिको उदाहरण बनेको कान्ति लोकपथ, अझै ३ वर्ष कुर्नुपर्ने
बुधबार, माघ १४, २०८२
कान्ति लोक पथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् र संरचनागत समस्याका कारण आयोजना पटक–पटक पछाडि धकेलिएको बताए । उनका अनुसार हालको लक्ष्यअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने योजना छ।
मुस्ताङमा हिमपात : जनजीवन प्रभावित, मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध
बुधबार, माघ १४, २०८२
प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात भइरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’ हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रमा गएकाहरू बाटोमै रोकिएका छन् ।
आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस
बुधबार, माघ १४, २०८२
२०८१ पुस १६ गतेको मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।
बारामा आमाछोराको निर्मम हत्या, तीन जना घाइते
बुधबार, माघ १४, २०८२
मण्डल थरका परिवारका ५२ वर्षीय आमा र उनका ३२ वर्षीय छोराको हत्या भएको बताइएको छ । बारा प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, सातै प्रदेशमा वर्षा
बुधबार, माघ १४, २०८२
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बुधबार, माघ १४, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २६
बुधबार, माघ १४, २०८२
श्रीस्वस्थानी व्रतकथाको षट्विंशौँ अध्यायमा चन्द्रावतीले अहंकार र देवीनिन्दाका कारण भोग्नुपरेको घोर दुःख र पश्चात्तापपछि उद्धारको मार्ग समातेको प्रसंग प्रस्तुत गरिएको छ । ब्राह्मणहरूले दिएको भातसमेत खान नपाई अनेक विपत्तिमा परेकी चन्द्रावतीले आफ्ना कर्म सम्झँदै आफू स्वस्थानी परमेश्वरीको अपमानकै कारण यस्तो अवस्थामा पुगेको स्वीकार गर्छिन् ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बुधबार, माघ १४, २०८२
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ ।
पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने
मंगलबार, माघ १३, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए ।
माघ १३ : कोरिया जान नपाएको भन्दै युवाहरूको प्रदर्शन देखि सुनको माग घटेको सम्म
मंगलबार, माघ १३, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
साताको लोकप्रिय

