Harsamaya
हर समय
हर समय
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णयविना आफूखुसी उम्मेदवार घोषणा नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
चलचित्र विधेयकमा छलफल गर्न विधायन समिति बैठक बस्दै 
चलचित्र विधेयकमा छलफल गर्न विधायन समिति बैठक बस्दै  राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
कालीकोटको समस्याः गणित, विज्ञान र अंग्रेजीको शिक्षक अभाव
कालीकोटको समस्याः गणित, विज्ञान र अंग्रेजीको शिक्षक अभाव कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आर्थिक वर्षको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आज दुई खेल हुँदैछन् ।
आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस
आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ ।
नारखोला जलविद्युत् आयोजना: पाँच बैंकद्वारा नौ अर्ब ६३ करोड लगानी
नारखोला जलविद्युत् आयोजना: पाँच बैंकद्वारा नौ अर्ब ६३ करोड लगानी कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल कसैका लागि अवसर र पदोन्नतिको सम्भावना, त कसैका लागि पारिवारिक मेलमिलाप र आत्मसन्तुष्टिको संकेत बोकेको। भाग्यले नयाँ ढोका खोल्ने संकेत दिँदै आजको राशिफलले तपाईंको जीवनमा प्रेरणा र आत्मबल थप्नेछ।
यस्तो हुनेछ आज  मौसमको अवस्था
यस्तो हुनेछ आज मौसमको अवस्था देशका केही भूभागमा आज आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।
तोकियो विदेशी मुद्राको विनिमयदर: डलर, युरोको बढ्यो मूल्य
तोकियो विदेशी मुद्राको विनिमयदर: डलर, युरोको बढ्यो मूल्य नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
Weather Update