Harsamaya
माघ १४ : मालवाहक ट्रक
सडक किनारामा रोकीराखेको तीन वटा मालवाहक ट्रक, जसमा चिरनका लागि काठ ल्याइएको छ । प्राय यस्ता ठूला सवारी साधनका लागि हाइवे एरियामा पार्किङको अभाव हुने गरेको छ । यसले सडक दुर्घटना निम्त्याउन सक्छ । तस्विर : हर समय/Har Samaya
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update