Harsamaya
हर समय
हर समय
रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए
रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए जेनजी प्रदर्शनकारीहरूले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् ।
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात (भिडियोसहित)
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात (भिडियोसहित) जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयमा आगजानी
महान्यायाधिवक्ताको कार्यालयमा आगजानी प्रदर्शनरत जेनजी पुस्ताका युवाहरूले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् ।
शान्तिपूर्ण समाधान खोज्न सेना प्रमुखसहितको आह्वान
शान्तिपूर्ण समाधान खोज्न सेना प्रमुखसहितको आह्वान आह्वान पत्रमा उनीहरूले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौँ ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ ।
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी 
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी  जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । 
बुद्ध एयरले गर्यो सम्पूर्ण उडान स्थगन र रद्द
बुद्ध एयरले गर्यो सम्पूर्ण उडान स्थगन र रद्द बुद्ध एयरले देशभरको अस्वभाविक एवं गम्भीर परिस्थिति तथा सुरक्षासम्बन्धी कारण देखाउँदै आज(मंगलबार)लागि तय भएका सम्पूर्ण उडान स्थगन र रद्द गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा प्रधानमन्त्रीको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टी गरेको छ ।
खेलकुद मन्त्री चौधरीले दिए राजीनामा
खेलकुद मन्त्री चौधरीले दिए राजीनामा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा साथै, उनले जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न आफ्नो आत्माले नदिएको भन्दै राजीनामा दिन लागेका हुन् ।
Weather Update