माइनस डिग्री चिसोमा पनि मुस्ताङमा चुनावी सरगर्मी
बिहीबार, फागुन १४, २०८२
गाउँ–गाउँमा उम्मेदवारहरूको भेटघाट, घरदैलो तथा चुनावी सभाहरू भइरहेका छन्।
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
बिहीबार, फागुन १४, २०८२
यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने ।
आजको राशिफल: प्रेम, धन र सम्बन्धहरु कुन राशिको कस्तो रहला ?
बिहीबार, फागुन १४, २०८२
कामले भविष्यमा विभिन्न तरिकामा तपाईंलाई लाभ हुनेछ। तपाईंको वैवाहिक जीवन आजभन्दा रंगीन कहिल्यै भएको थिएन।
कुन विदेशी मुद्राको भाउ कति पुग्यो ?
बिहीबार, फागुन १४, २०८२
सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकिएको छ ।
अमेरिकाबाट पिएचडी गरेर सिन्धुपाल्चोकलाई ‘स्मार्ट जिल्ला’ बनाउने योजनासहित चुनावी मैदानमा उत्रेका डा. बिजु
बुधबार, फागुन १३, २०८२
डा श्रेष्ठको चुनाव चिन्ह ‘टोपी’ (Cap) रहेको छ। उनका अनुसार टोपी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई बौद्धिकता र श्रमको सम्मान गर्ने चिन्ह पनि हो।
फागुन १३: ७५ जिल्लामा निर्वाचन सामग्री पुग्योदेखि घाइते जेनजी युवाहरुको अनशन तोडियोसम्म
बुधबार, फागुन १३, २०८२
मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबीच उनको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ ।
अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
बुधबार, फागुन १३, २०८२
म्यान्मामा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा अदालतले १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ। यस विषयमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माका सरकारी पदाधिकारीहरूसँग छलफल गरेका छन्।
एमाले राप्रपा परित्याग गरि भोटेनाम्लाङका एक दर्जन व्यक्ति नेपाली कांग्रेस प्रवेश
बुधबार, फागुन १३, २०८२
प्रवेश गर्नेहरूमा सानू तामाङ, साईला तामाङ, भिमे तामाङ, पेम्बा तामाङ, माईला थोककर, साईला थोककर, बक्तु थोककर, दोर्जे तामाङ, साना बोम्जन, कदम तामाङ, भिमलाल लामा र कृष्ण दास श्रेष्ठ रहेका छन्।
निर्वाचनका दिन पर्यटक बोक्ने सवारी साधनले अनुमति लिनुपर्ने
बुधबार, फागुन १३, २०८२
पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
विदेशी मुद्रासहित स्वीडिस नागरिक कुन्चोक विमानस्थलबाट पक्राउ
बुधबार, फागुन १३, २०८२
प्रहरीले निजको साथबाट युएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ ।
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा मध्यरातमै खटिने थपलिया सम्मानित
बुधबार, फागुन १३, २०८२
थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाए ।
गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते
बुधबार, फागुन १३, २०८२
पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक संकट चर्किएको जनाइएको छ ।
लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक : तपबहादुर मगर [भिडियो]
बुधबार, फागुन १३, २०८२
बुधबार आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मगरले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुनुपर्नेमा जोड दिए ।
साताको लोकप्रिय

