सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, फागुन १४, २०८२
बुधबार सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भएको थियो ।
चीनबाट आयो १२ लाख ४ हजार बढी स्मार्टफोन, भारतबाट आयात घट्दो
बिहीबार, फागुन १४, २०८२
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
बिहीबार, फागुन १४, २०८२
किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण
बिहीबार, फागुन १४, २०८२
नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।
कर्णालीका ३५९ मतदानस्थल अति संवेदनशील
बिहीबार, फागुन १४, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका ३५९ मतदान स्थल अति संवेदनशील रहेको जनाएको छ ।
बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग
बिहीबार, फागुन १४, २०८२
“यदि कुनै पत्रकारविरुद्ध ठोस र प्रमाणमा आधारित आरोप छन् भने विद्यमान कानुनअनुसार निष्पक्ष न्यायिक प्रक्रियाबाट समाधान हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “तर राजनीतिक प्रेरित र दुःख दिने उद्देश्यका मुद्दा कुनै पनि अवस्थामा स्वीकार्य हुँदैनन् ।”
मौसम परिवर्तनको संक्रमणकाल : कस्ता समस्या बढी देखिन्छन् ?
बिहीबार, फागुन १४, २०८२
स्वास्थ्य सचेतना, सरसफाइ र समयमै उपचार अपनाउन सके संक्रमणको जोखिम धेरै हदसम्म घटाउन सकिने चिकित्सकहरूको निष्कर्ष छ।
राष्ट्रिय राजनीतिका एक अनुभवी, संयमी र समर्पित व्यक्तित्व ईश्वर पोखरेल
बिहीबार, फागुन १४, २०८२
राष्ट्रिय राजनीतिका एक अनुभवी, संयमी र समर्पित व्यक्तित्व ईश्वर पोखरेल२३ वर्ष पुग्दा नै उनी केन्द्रीय स्तरको जिम्मेवारीमा पुगेका थिए ।
एमाले र रास्वपाबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते
बिहीबार, फागुन १४, २०८२
चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।
मेलम्ची -९ ले गर्यो वडास्तरीय हाजिरीजवाफ एवम् शिक्षक-विद्यार्थी सम्मान
बिहीबार, फागुन १४, २०८२
वडाभित्रका ६ वटा विद्यालय सहभागी रहेका प्रतियोगिता तहगत कक्षा १-३ र ६-८ गरी दुइ चरणमा संचालन गरिएको हो ।
सर्लाहीमा हर्क साम्पाङको सम्बोधन : ‘खस्रो देखिए पनि भित्रबाट मिठो छु’
बिहीबार, फागुन १४, २०८२
यद्यपि उनले समस्याको स्पष्ट विवरण दिएनन्, तर ती सबै समाधानका लागि श्रम संस्कृति पार्टीलाई मजबुत बनाउनु आवश्यक रहेको धारणा राखे ।
कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
बिहीबार, फागुन १४, २०८२
उनका अनुसार हालसम्म धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएको छ ।
निर्वाचनका बेला निषेधित कार्य गरे कारबाही गरिने
बिहीबार, फागुन १४, २०८२
आयोगले मतदान मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ।
साताको लोकप्रिय

