Harsamaya
हर समय
हर समय
सुप्रिम सहकारी पीडितको व्यथा : रकम फिर्ता मागे सामाजिक बहिष्कारमा पर्ने डर
सुप्रिम सहकारी पीडितको व्यथा : रकम फिर्ता मागे सामाजिक बहिष्कारमा पर्ने डर बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँभन्दा बढी रकम गुमाएका छन् । तर उनी अहिले उक्त विषयमा बोल्न चाहँदैनन् ।
रुसी हमलाबीच जेनेभामा अमेरिका र युक्रेनको शान्ति वार्ता 
रुसी हमलाबीच जेनेभामा अमेरिका र युक्रेनको शान्ति वार्ता  रुसी समाचार एजेन्सी तासका अनुसार क्रेमलिनका आर्थिक मामिलासम्बन्धी दूत किरिल दिमित्रीभ पनि अमेरिकी प्रतिनिधिसँग आर्थिक विषयमा छलफल गर्न जेनेभा पुग्ने तयारीमा छन्।
अरनिको यातायातको बस १५ दिनपछि पुनः सञ्चालन
अरनिको यातायातको बस १५ दिनपछि पुनः सञ्चालन यातायात सेवा पुनः सुरु भएसँगै बजार क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।
म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु : डा.महत
म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु : डा.महत उनले अर्थमन्त्री हुँदा जीर्ण अवस्थामा रहेका सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै उत्पादन र सिँचाइ सुनिश्चित गर्न ती योजना प्रभावकारी बनेको बताए ।
दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह
दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ ।
लागू औषधिसहित नौ जना पक्राउ
लागू औषधिसहित नौ जना पक्राउ सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।
इलाम २ मा भेषराजलाई चुनावी चटारो, जिल्लामै बसौं बसौं लाग्नेगरी काम गर्ने प्रतिबद्धता
इलाम २ मा भेषराजलाई चुनावी चटारो, जिल्लामै बसौं बसौं लाग्नेगरी काम गर्ने प्रतिबद्धता कांग्रेसभित्र मात्र नभइ अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुका लागि आदर्श बनेका उनी यस पटक संघीय संसद छिर्ने दौडमा छन् ।
मोरङ–१ : पूराना दललाई विरासत जोगाउन हम्मे, नयाँ भत्काउने दाउमा
मोरङ–१ : पूराना दललाई विरासत जोगाउन हम्मे, नयाँ भत्काउने दाउमा यही कारणले यो क्षेत्र केवल एउटा निर्वाचन क्षेत्र नभई राजनीतिक सङ्क्रमणको प्रतिविम्बका रूपमा हेरिएको छ ।
अष्ट्रेलियाको बसाई त्यागेर जुम्लामा घरदैलो गर्दै मनऋषि
अष्ट्रेलियाको बसाई त्यागेर जुम्लामा घरदैलो गर्दै मनऋषि त्यसपछि अर्थ मन्त्रालयमा जनसम्पर्क सल्लाहकार भएर राज्य र नागरिकबीच संवाद सुदृढ बनाउने भूमिका खेले ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचार मुद्दा: १३ जनाविरुद्ध पेसी तोकियो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचार मुद्दा: १३ जनाविरुद्ध पेसी तोकियो यसैगरी स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. र त्यसका अध्यक्ष पोष्टराज ज्ञवालीलाई समेत प्रतिवादी बनाइएको छ।
निर्वाचन नजिकिँदा देउवा दम्पती विदेशमा
निर्वाचन नजिकिँदा देउवा दम्पती विदेशमा यद्यपि देउवानिकट स्रोतले भने स्वास्थ्योपचारका लागि मात्र विदेश गएको र निर्वाचनअघि नै स्वदेश फर्कने तयारी रहेको जनाएको छ।
वेदकोटमा घर ढल्दा च्यापिएर महिलाको मृत्यु, एक जना घाइते
वेदकोटमा घर ढल्दा च्यापिएर महिलाको मृत्यु, एक जना घाइते घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ । 
Weather Update