Harsamaya
हर समय
हर समय
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले बताए ।  
आज पितृपक्ष समापन गरिँदै, सकियो सोह्रश्राद्ध
आज पितृपक्ष समापन गरिँदै, सकियो सोह्रश्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान गरी आज समापन गर्न लागिएको हो ।
आज कोशी र बागमती प्रदेशमा भारी वर्षा
आज कोशी र बागमती प्रदेशमा भारी वर्षा कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १‍८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । 
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल साथीभाइसँगको रमाइलो यात्रा हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। तपाईँको लगनशीलताले महत्त्वपूर्ण कामहरूमा सफलता मिल्नेछ ।
असोज ४ : आज दिनभर के के भए ?
असोज ४ : आज दिनभर के के भए ? हमासले इजरायलबाट नियन्त्रणमा लिएका ४८ जनाको बिदाई तस्वीर सार्वजनिक गरेको छ । जसमा नेपालका विपिन जोशी पनि रहेका छन् । अरु के के भए दिनभर ? मुख्य समाचारहरू ।
‘आइतबारको सूर्यग्रहण बार्नु नपर्ने’
‘आइतबारको सूर्यग्रहण बार्नु नपर्ने’ नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए । 
सबै बन्धकलाई ‘बेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी, नेपालका विपिन जोशीको पनि तस्वीर
सबै बन्धकलाई ‘बेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी, नेपालका विपिन जोशीको पनि तस्वीर हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ । सो तस्वीरमा नेपालका विपिन जोशीको पनि तस्वीर छ ।
नारायणगढ-मुग्लिन सडक अझै खुलेन, पहिरोमाथि पहिरो खसेपछि सकस 
नारायणगढ-मुग्लिन सडक अझै खुलेन, पहिरोमाथि पहिरो खसेपछि सकस  आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने क्रम जारी रहेको जनाउँदै कार्यालयका प्रमुख नारायण लामिछानेले ठूलो पहिरो भएकाले रातको समयमा काम गर्न कठिन हुने बताए । 
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।
हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन
हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरूले जनताका मागलाई सुन्ने, युवाहरूको आवाजलाई सम्मान गर्ने र दमन होइन समाधानको बाटो रोज्न सरकारलाई आग्रह गरे।
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका सामान बोकेका कन्टेनर बाटोमै अलपत्र
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका सामान बोकेका कन्टेनर बाटोमै अलपत्र भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाउ समेत जोखिममा परेका छन् । स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउदै आएका छन् ।
Weather Update