गगनबारे रविको कटाक्ष: २० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो ? [भिडियोसहित]
मंगलबार, फागुन १२, २०८२
के के उपकरण र कसरी ल्याउनुपर्ने हो त्यतातिर लाग्न व्यवसायीहरुलाई सुझाउँदै उनले अब देश विकास निर्माणमा जान कसैले रोक्न नसक्ने अठोट गरे ।
निर्वाचन सुरक्षाबारे एमाले गम्भीर, सरकारले मतदाताको मनमा त्रास उत्पन्न गराएको आरोप [भिडियोसहित]
मंगलबार, फागुन १२, २०८२
उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका आपराधिक क्रियाकलाप, जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानुनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातावरण निर्माण हुँदै गएको छ ।
उपचार सहयोग रोक्नुहोला, सबैलाई धन्यवाद : सावित्रा भण्डारी ‘साम्बा’
मंगलबार, फागुन १२, २०८२
चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि कठिन समय गुज्रिएको बताउँदै उनले समर्थकको साथले पुनः मैदान फर्कने आत्मविश्वास दिएको बताइन् ।
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
मंगलबार, फागुन १२, २०८२
सभापति लामिछानेले आफु इन्दिरा राना मगर पक्षमा खडा भएको दाबी गरे । उनले भने, ‘म इन्दिरा राना मगरको पक्षमा खडा भएको छु । गर्वका साथ खडा भएको छु ।’
‘सिलाम साक्मा’ले मानिसलाई कालबाट जोगाएजस्तै हामी देश जोगाउन चाहन्छौं : बालेन
मंगलबार, फागुन १२, २०८२
उनले नेपालको ६०–७० प्रतिशत फुटबल खेलाडी पूर्वी नेपालमा उत्पादन हुने भएपनि आजसम्म खेल मैदान बनाउन वा रंगशाला बनाउन नसकिएको गुनासो गरे ।
पाँचपोखरीको विकट भूभागलाई सुगम बनाउछौं : बंशलाल तामाङ
मंगलबार, फागुन १२, २०८२
यतिबेला तामाङ गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदाता भेटघाट, घरदैलो कार्यक्रम तथा चुनावी अभियानलाई तीव्रता दिइरहेका छन।
अब जंगली बँदेललाई धपाउन, पक्रन वा मार्न पाइने
मंगलबार, फागुन १२, २०८२
क्षति पुर्याएको अवस्थामा : बँदेलले किसानको बालीनाली वा धनजनको हानी नोक्सानी पुर्याएमा मात्र किसानले एक्लै वा सामूहिक रूपमा त्यसलाई धपाउन, लखेट्न वा पक्रन पाउनेछन् ।
नेप्से परिसूचकमा २१ अंकले बढ्यो
मंगलबार, फागुन १२, २०८२
आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
मन्थली क्षेत्रमा १२ दिनदेखि सेवा अवरुद्ध, चुनावको मुखमा स्थानीयलाई सास्ती
मंगलबार, फागुन १२, २०८२
बन्द गरिएको सेवा हालसम्म पनि सञ्चालन नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकाम मन्थली तथा काठमाडौं आउजाउ गर्न समस्या भएको छ ।
युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह !
मंगलबार, फागुन १२, २०८२
सबै दलहरुले आफूले जित्ने दावी गरेका छन् ।
अनुमतिपत्र लिएकाले मात्रै घरजग्गा कारोबार गर्न पाइने, ३६ कम्पनीलाई अनुमति
मंगलबार, फागुन १२, २०८२
त्यस्ता व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम जरिवाना, दण्ड तथा अन्य कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
मंगलबार, फागुन १२, २०८२
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानको लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार
मंगलबार, फागुन १२, २०८२
भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी बासिन्दा हुन् ।
साताको लोकप्रिय

![गगनबारे रविको कटाक्ष: २० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो ? [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/rabi-lamichhane-1771933727.jpg)