Harsamaya
हर समय
हर समय
टी–२० विश्वकप : आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने
टी–२० विश्वकप : आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने यो फरम्याटमा अहिलेसम्म भएका कुल ३१ खेल मध्ये इङ्ल्याण्डले २१ र पाकिस्तानले ९ खेल जितेको छ । १ खेल नतिजा विहिन भएको थियो ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।
करण र वर्षाले कसे लगनगाँठो 
करण र वर्षाले कसे लगनगाँठो  राष्ट्रिय टोलीका खेलाडी तथा खेलप्रेमीहरूले पनि उनको नयाँ जीवनको सुरुवातप्रति खुशी व्यक्त गरेका छन्।
बैतडीमा फेरि अर्का म्यादी प्रहरीको निधन
बैतडीमा फेरि अर्का म्यादी प्रहरीको निधन यस्तै,  माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर ज्यान गएको थियो ।
कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने
कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने उनले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी दिएको बताएका छन् ।
अरिजित सिंहलाई प्लेब्याक गायन नछाड्न आमिर खानको आग्रह
अरिजित सिंहलाई प्लेब्याक गायन नछाड्न आमिर खानको आग्रह भिडियोले दुवैबीचको आत्मीय सम्बन्ध र पारिवारिक वातावरणलाई उजागर गरेको छ ।
स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी
स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी नास्ता दिनको सबैभन्दा महत्वपूर्ण भोजन मानिन्छ । बिहान खाना नखाँदा शरीरमा ऊर्जा कमी हुन्छ, रक्तचाप असन्तुलित हुन सक्छ र दीर्घकालमा मधुमेह तथा मोटोपनाको जोखिम बढ्न सक्छ ।
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपिओ सर्वसाधारणकालागि खुला
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपिओ सर्वसाधारणकालागि खुला कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।
लामिछाने र बालेनले आज इटहरीमा चुनावी सभालाई सम्बोधन गर्ने
लामिछाने र बालेनले आज इटहरीमा चुनावी सभालाई सम्बोधन गर्ने भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु गए राति करिब २०:५० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बकूला प्रतिकिलो ३५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) ११० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १५० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ३० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।
पुरानै पार्टीमा फर्केका गोडैता ५ का वडाध्यक्ष काँग्रेसको चुनावी प्रचार-प्रसारमा
पुरानै पार्टीमा फर्केका गोडैता ५ का वडाध्यक्ष काँग्रेसको चुनावी प्रचार-प्रसारमा तर तिनै वडाध्यक्ष गुप्ता हिजोआज भने कहिले नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको चुनावी कार्यक्रमहरू देखिने गरेका छन् भने कहिले उनका लागि मत माग्दै गगनसँगै प्रचार प्रसारमा लागेको देखिन्छन् ।
Weather Update