रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
मंगलबार, फागुन १२, २०८२
‘देशमा भएका ठुला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नपर्छ,’ उनले भने, ‘निर्णय र फैसलाको दिन फागुन २१ गते नै हो । तपाईँहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ। रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ ।’
बाजुरामा प्रतिनिधि सभा निर्वाचन मतदान अधिकृतलाई तिन चरणमा तालिम दिइँदै
मंगलबार, फागुन १२, २०८२
फागुन १४ गते बिहीबार बुढी नन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज ६ प्रदेशमा वर्षाको सम्भावना
मंगलबार, फागुन १२, २०८२
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
डा. शेखर कोइरालाका यस्ता छन् आठ अठोटहरू
मंगलबार, फागुन १२, २०८२
संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि भन्दै उनले ८ अठोट सार्वजनिक गरेका हुन् । जसमा लोकतन्त्र , सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग, र बाढी समाधान समावेश छन् ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
मंगलबार, फागुन १२, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
आजको राशिफल : आम्दानी, अवसर र सम्बन्धमा नयाँ मोड
मंगलबार, फागुन १२, २०८२
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् । तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ ।
फागुन ११: दुर्घटनामा २० जनाको मृत्युदेखि वीरगन्जमा कर्फ्यू हट्यो निषेधाज्ञा कायमैसम्म
सोमबार, फागुन ११, २०८२
जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै गिलले भेनेजुएलाका तत्कालिन संवैधानिक राष्ट्रपति निकोलस मदुरो मोरोस र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई संयुक्त राज्य अमेरिका सरकारले तत्काल रिहा गर्न माग गरेका हुन् ।
साम्बाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा
सोमबार, फागुन ११, २०८२
अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले साम्बा नेपालमै उपचार गर्न तयार भए केएमसीले सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश
सोमबार, फागुन ११, २०८२
अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ । प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो ।
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
सोमबार, फागुन ११, २०८२
यो पुल भोजपुरको जीवनरेखा भएको बताउँदै साम्पाङले आठ वर्षमा पनि पुल नबनेकाले आफूहरुलाई काम गर्ने अवसर दिन आग्रह गरे ।
उपचार सहयोग नपाएको भन्दै एन्फाप्रति कप्तान सावित्रा ‘साम्बा’को गुनासो, समर्थकसँग सहयोग अपिल
सोमबार, फागुन ११, २०८२
आफ्नो करिअरकै कठिन लडाइँ सामना गरिरहेको बताउँदै उनले देशका समर्थकलाई सहयोगका लागि आग्रह गरेकी छन्।
सिंहदरबारमा आगजनी गर्ने महेन्द्रबारे सरकारी वकिल कार्यालयले भन्यो - प्रमाण पुगेन
सोमबार, फागुन ११, २०८२
प्रहरी स्रोतका अनुसार बयान, भिडिओ र अन्य सूचनालाई थप अनुसन्धानमार्फत अदालतसम्म पुर्याउनु पर्ने अवस्था रहेको थियो।
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सोमबार, फागुन ११, २०८२
आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।
साताको लोकप्रिय

