यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा [भिडियोसहित]
सोमबार, फागुन ११, २०८२
राणाले आफू लोकतन्त्र स्थापनाका लागि जेल गएको स्मरण गर्दै विगतका संघर्षका दिनहरू पनि सुनाए । ‘म लोकतन्त्र ल्याउन जेल गएँ । पानी लिन जाँदासमेत ‘कैदी आयो’ भनेर हेला गरेको अझै याद छ,’ उनले भने ।
वीरगन्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
सोमबार, फागुन ११, २०८२
कर्फ्यू हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा कुनै पनि प्रकारका भेला, आमसभा, जुलुस, र प्रदर्शन गर्न पाइने छैन ।
रास्वपा उपाध्यक्ष कांग्रेसको आमसभामा : ‘टुरिष्ट’लाई होइन राणालाई भोट दिन आग्रह
सोमबार, फागुन ११, २०८२
सोमबार बालकोटमा आयोजना गरिएको चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादीहरुको हाबी भएको भन्दै राणालाई विजयी गराउन आब्हान पनि गरिन् ।
शेखर कोइरालाले भने- कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिन्छ
सोमबार, फागुन ११, २०८२
नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाको घर–दैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृती, परम्पराको महत्त्व रहेको बताए ।
स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र
सोमबार, फागुन ११, २०८२
निर्माण उद्योगले कृषिपछिको ठूलो रोजगारीका रूपमा २५ लाखभन्दा बढीलाई रोजगारी दिँदै आएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि उद्योगमैत्री नीति तथा आधुनिक प्रविधि आवश्यक रहेको महासंघले जनाएको छ।
धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
सोमबार, फागुन ११, २०८२
मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा
सोमबार, फागुन ११, २०८२
उनले शिक्षालाई सामाजिक रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै राज्यबाट पाउने सुविधालाई समाजमै फर्काउने प्रतिबद्धता जनाए।
मतदाताको स्वाभिमानमा चोट नपुग्ने गरी काम गर्छु - बंशलाल तामाङ
सोमबार, फागुन ११, २०८२
उनले विगतका कमी–कमजोरी स्वीकार्दै अब योग्यता, क्षमता र दक्षताका आधारमा पार्टी सञ्चालन हुने बताए।
भारतले आफ्ना नागरिकलाई भन्यो - इरानबाट तत्काल बाहिरिनू
सोमबार, फागुन ११, २०८२
साथै विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।
अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : ओली
सोमबार, फागुन ११, २०८२
उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले देश पहिले भन्छ । देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तरगतका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ ।
बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति
सोमबार, फागुन ११, २०८२
पत्रकार सम्मेलनको अन्त्यमा महासंघले निर्माण उद्योगमैत्री नीति र कानूनी सुधारमार्फत पूर्वाधार विकासलाई तीव्रता दिन सबै राजनीतिक दल र सरोकारवालालाई जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेको छ ।
उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर
सोमबार, फागुन ११, २०८२
घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेप्से २.४१ अंकले उकालो, कारोबार रकम ५ अर्बमा सीमित
सोमबार, फागुन ११, २०८२
कारोबारमा सालपा विकास बैंकको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ। बैंकको शेयर मूल्य ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो।
साताको लोकप्रिय

![यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Kabir-rana-1771859257.jpg)