सिन्धुलीमा रहेको हिमालयन फुड कम्पनीमा कामदारबीच झडप, सात घाइते
सोमबार, फागुन ११, २०८२
उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
वैदेशिक अवरोधले नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा ढिलाईः गोविन्द थापा
सोमबार, फागुन ११, २०८२
‘झापामा दक्षिण एसियाकै अत्याधुनिक र हाईटेक औद्योगिक पार्क बनेमा त्यसबाट समग्र नेपाललाई फाइदा पुग्छ,’ थापाले लेखेका छन् । उनले केही राजनीतिक दल र नेताप्रति पनि प्रश्न उठाएका छन्।
बस दुर्घटनामा ७ जना घाइते
सोमबार, फागुन ११, २०८२
घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ८० भन्दा बढीको मृत्यु
सोमबार, फागुन ११, २०८२
यस घटनाले पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय बढ्दो तनावलाई थप चर्काएको जनाइएको छ।
मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो
सोमबार, फागुन ११, २०८२
‘निर्वाचन निष्पक्ष र मर्यादित हुनुपर्ने बेलामा बालबालिकालाई प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविरुद्ध हो,’ उनीहरूको भनाइ छ ।
धादिङमा बस दुर्घटना जाँचबुझ गर्न समिति गठन
सोमबार, फागुन ११, २०८२
आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ ।
धादिङ बस दुर्घटना : थप एक जनाको मृत्यु, २२ घाइतेको काठमाडौंमा उपचार हुँदै
सोमबार, फागुन ११, २०८२
नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला उपचाररत छन् । ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ ।
बालेन शाहले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा के छ ?
सोमबार, फागुन ११, २०८२
यस्तै, पर्यटन तथा उद्योग क्षेत्रमा गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइने र सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गर्ने उनले उल्लेख गरे ।
निर्वाचन चहलपहल : सार्वजनिक गाडीहरुमा न्यून चाप, रिर्जभ गर्नेहरु बढे
सोमबार, फागुन ११, २०८२
तर चुनावको मुखैमा पनि लामो दुरीको यात्रा तय गर्ने सवारी साधनहरुमा यात्रुहरुको संख्या न्यून छ । यतिवेला पनि यात्रु चाप भने अपेक्षित रूपमा नबढेको यातायात व्यवसायीहरूको बताउँछन् ।
वीरगञ्जमा पनि कर्फ्यू
सोमबार, फागुन ११, २०८२
प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका हुन् ।
३२ सयले बढ्यो सुन, तोलाको कति पुग्यो ?
सोमबार, फागुन ११, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
रास्वपा मकवानपुरका अध्यक्ष भरत पराजुली कांग्रेस प्रवेश
सोमबार, फागुन ११, २०८२
हाल सभापति मलगंवास्थित होटलमा बसेर निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका छन् ।
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
सोमबार, फागुन ११, २०८२
उनका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए ।
साताको लोकप्रिय

