Harsamaya
हर समय
हर समय
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, बन्दा (नरिवल) २५ रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, काउली (तराई) २५ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण...
बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन कडा सुरक्षा तयारी प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला
बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन कडा सुरक्षा तयारी प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला मतदान केन्द्रभित्र नेपाल प्रहरीको सुरक्षा रहनेछ भने बाहिरी घेरामा अन्य सुरक्षा निकाय परिचालन गरिनेछ । सम्भावित संवेदनशील क्षेत्रलाई लक्षित गर्दै मोबाइल फोर्स र गस्ती टोली समेत तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
सुरक्षा अवस्था बुझ्न एआईजी र डिआइजी सर्लाहीमा
सुरक्षा अवस्था बुझ्न एआईजी र डिआइजी सर्लाहीमा नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, नक्साल काठमाडौंका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले सम्बन्धित कार्यालयको निरीक्षण गरेका हुन् ।
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौँ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्राम स्थल कञ्चन वन रहेको छ । परिक्रममा भोली मंगलबार धनुषाको पर्वत, बुधबार धनुषा धाम, बिहीबार सतोषर, शुक्रबार औरहीमा एक–एक रात विश्राम गर्नेछ ।
धादिङ बस दुर्घटना  अपडेट :  ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि घाइते
धादिङ बस दुर्घटना अपडेट : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि घाइते धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा  न्यूजील्याण्डकाका एक विदेशी पर्यटक पनि परेका छन् ।
नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको छ। 
बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, २५ घाइते
बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, २५ घाइते घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३  पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य हासिल गर्न सकिने छ ।  रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।
फागुन १०: जेनजी प्रदर्शनका घाइते भएकाको विवरण दिन निर्देशनदेखि उम्मेदवारले घण्टी बजाउँदै मत माग्न नपाउनेसम्म
फागुन १०: जेनजी प्रदर्शनका घाइते भएकाको विवरण दिन निर्देशनदेखि उम्मेदवारले घण्टी बजाउँदै मत माग्न नपाउनेसम्म लेबनानी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल ले जनाएको छ कि आक्रमण इजरायली रक्षा बलले हिजबुल्लाहका कमाण्ड केन्द्रलाई लक्षित गरी गरेको हो ।
Weather Update