रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने
आइतबार, फागुन १०, २०८२
आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ।
निर्वाचन हुन नदिन कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भयो - कांग्रेस
आइतबार, फागुन १०, २०८२
जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट हुनु उचित नभएको भन्दै उनले अरु पार्टीको झण्डा जलाउने काम समेत निन्दनीय भएको धारणा राखे ।
रूसमाथि इयूको नयाँ प्रतिबन्ध प्याकेज रोक्ने हङ्गेरीको चेतावनी
आइतबार, फागुन १०, २०८२
युक्रेनका अनुसार स्लोभाकिया र हङ्गेरीमा रुसी तेल पुर्याउने उक्त ड्रुज्बा पाइपलाइन जनवरी २७ मा भएको रुसी आक्रमणका कारण क्षतिग्रस्त भएको थियो।
स्थानीय तहका पदाधिकारीलाई चुनाव प्रचारमा सहभागी नहुन आयोगको निर्देशन
आइतबार, फागुन १०, २०८२
आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको र यसको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको जनाएको छ।
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई आरोपीलाई साधारण तारेखमा छाड्न आदेश
आइतबार, फागुन १०, २०८२
दुवै जना आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानपछि भएको थुनछेक बहसपछि अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो।
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
आइतबार, फागुन १०, २०८२
दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
‘राम नाम सत्य’को ‘धागोले बाटेको’गीतमा विराज र सुपुष्पा [भिडियो]
आइतबार, फागुन १०, २०८२
फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारको अभिनय छ । फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।
व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही
आइतबार, फागुन १०, २०८२
त्यसैगरी, जिल्लाका विभिन्न मिठाई पसलमा उपभोक्ताको स्वास्थ्यमा असर गर्ने रङ प्रयोग गरी सामान उत्पादन गरिएको पाइए जफत गरी कारबाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कांग्रेसले काम गर्छ,अरुले गफ गर्छन् : डा.प्रकाश शरण महत
आइतबार, फागुन १०, २०८२
दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे ।
श्री जुगे पन्चकन्या आधारभूत विद्यालयले मनायो २७औँ वार्षिकोत्सव
आइतबार, फागुन १०, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।
विभिन्न पार्टीका नेताहरूलाई शेखरले भित्र्याए काँग्रेसमा
आइतबार, फागुन १०, २०८२
प्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेसले मात्रै बचाउन सक्ने र डा शेखर कोइराला जसरी पनि संसदमा जानैपर्ने भएकाले आफूहरु कांग्रेस प्रवेश गरेको बताए ।
भारतीयका लागि बंगलादेशी पर्यटक भिसा पुनः सुरु
आइतबार, फागुन १०, २०८२
उनका अनुसार नयाँदिल्लीस्थित बङ्गलादेश उच्च आयोग तथा गुवाहाटी, अगरतला, मुम्बई र कोलकाताजस्ता सहरहरूमा रहेका बङ्गलादेशी नियोगहरूले पर्यटक भिसाबाहेक अन्य अधिकांश भिसा सेवा जारी राखेका थिए ।
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
आइतबार, फागुन १०, २०८२
तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।
साताको लोकप्रिय

