Harsamaya
हर समय
हर समय
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आयुक्तको आग्रह [भिडियोसहित]
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आयुक्तको आग्रह [भिडियोसहित] उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए ।
‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’ भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै दलहरू कमजोर र विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने र त्यसले राजनीतिक स्थिरता कायम हुन नसक्ने अवस्था सिर्जना भएको बताए ।
हेलम्बु–६ मा एमाले परित्याग गरी आधा दर्जनभन्दा बढी कांग्रेस प्रवेश
हेलम्बु–६ मा एमाले परित्याग गरी आधा दर्जनभन्दा बढी कांग्रेस प्रवेश नवप्रवेशीहरूलाई कांग्रेसका उम्मेदवार बंशलाल तामाङले पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्न अनुरोध गरे । 
विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा
विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा उक्त प्रावधानअनुसार १५ प्रतिशतसम्म अस्थायी आयात अधिभार १५० दिनसम्म लगाउन सकिने व्यवस्था छ ।
झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली [भिडियो]
झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली [भिडियो] आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाइने भन्दै उनले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन् ।
पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घट्छः मन्त्री सिन्हा
पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घट्छः मन्त्री सिन्हा पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्यले वातावरण र समग्र अर्थतन्त्रमा महत्वपुर्ण रहेकोले उल्लेख गर्दै मन्त्री सिन्हाले जैविक इन्धन सवारी साधनबाट हुने उत्सर्जनलाई घटाउने बताए ।
बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम
बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन्
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।
साहित्यसुधा नेपालले भव्य रुपमा मनायो सातौँ वार्षिकोत्सव, तीन स्रष्टा सम्मानित (भिडियोसहित)
साहित्यसुधा नेपालले भव्य रुपमा मनायो सातौँ वार्षिकोत्सव, तीन स्रष्टा सम्मानित (भिडियोसहित) कार्यक्रमकी सभापति साहित्यसुधा नेपालकी अध्यक्ष काफ्लेले प्रत्येक वर्ष संस्थाले साहित्यमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको जानकारी दिएकी थिइन् । 
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।
दोमुख पुल निर्माणमा ठेकेदारको लापरवाहीः ४ वर्षमा करिब २ प्रतिशत मात्र प्रगति
दोमुख पुल निर्माणमा ठेकेदारको लापरवाहीः ४ वर्षमा करिब २ प्रतिशत मात्र प्रगति पुल निर्माण भए रारा ताल घुम्न आउने पर्यटक तथा गमगढी सदरमुकाम र आसपासका बस्तीमा आवतजावत गर्ने नागरिकलाई ठूलो सहजता हुने उनको भनाइ छ ।
इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते त्यसपछि भएको दुई महिनाको खुला द्वन्द्व अन्त्य गर्दै नोभेम्बर २०२४ मा युद्धविराम सम्झौता भएको थियो ।
Weather Update