‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा सम्मानित
बुधबार, असोज २९, २०८२
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा आयोजित एक समारोहमा ‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स’ मध्ये एकका रूपमा सम्मानित भएकी छिन् ।
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
बुधबार, असोज २९, २०८२
सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
विदेश पढ्न जानेले लगे एक महिनामै ३२ अर्ब ७६ करोड
बुधबार, असोज २९, २०८२
यस्तै, खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना
बुधबार, असोज २९, २०८२
त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बझाङमा भूकम्प
बुधबार, असोज २९, २०८२
स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।
कस्तो पाउँदै छन् १२ राशिहरूले आजको दिनमा फल ?
बुधबार, असोज २९, २०८२
तपाईंको प्रयासले निश्चित सकारात्मक परिणाम ल्याउनेछ। तपाईंले आज आफ्नो जोडीसँग आफ्नो जीवनको सबै भन्दा राम्रो दिन बिताउनु हुनेछ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
बुधबार, असोज २९, २०८२
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
असोज २८: दिनभर के के भए ?
मंगलबार, असोज २८, २०८२
मङ्गलवार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधन भएको औपचारिक जानकारी दिएका थिए ।
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु
मंगलबार, असोज २८, २०८२
डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्य तिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको इजरायलले जनाएको छ । यस्तै विपिनको शव नेपाल ल्याइसकेपछि पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन उचित पहल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सिके राउतबाट फुटेको जनस्वराज पार्टी आयोगमा दर्ता
मंगलबार, असोज २८, २०८२
आयोगले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सनाखत गराउने निर्णयपछि पार्टी फुटाएका १४ जनाले सोमबार आयोगमा पुगेर सनाखत गरेका थिए ।
बाजुरामा सुपथ मुल्य पसल : कति बिक्यो चामल ?
मंगलबार, असोज २८, २०८२
त्यस्तै हालसम्म चिनी १५.५० क्विन्टल विक्री भएको छ । सुपथ मूल्य पसल सञ्चालन पछि यहाँका स्थानीयलाई थोरै भए पनि राहत मिल्नुका साथै अन्य समयको भन्दा चामल बिक्री वितरण बढी भइरहेको बुढाले जानकारी दिए।
प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौती बनेको छ : मन्त्री घिसिङ
मंगलबार, असोज २८, २०८२
यस्तै, उनले गाउँमा सबै स्थानमा सडक पुगे पनि एक दिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए ।
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा साङ्गीतिक प्रस्तुति दिने
मंगलबार, असोज २८, २०८२
दुर्गेश टुर आरएनआर ग्रुप एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन् । साथै पिस एन्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ ।
साताको लोकप्रिय

