जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बिहीबार, फागुन २८, २०८२
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
१ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ
बिहीबार, फागुन २८, २०८२
नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भनाइ गरेका थियो । जसमध्ये काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्
बिहीबार, फागुन २८, २०८२
फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने छ ।
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम [भिडियोसहित]
बिहीबार, फागुन २८, २०८२
उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
बिहीबार, फागुन २८, २०८२
यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकले बताएका छन् ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार, फागुन २८, २०८२
यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।
एनआरएनए एकताका लागि सामूहिक जोड तर गतिविधि विभाजन उन्मुख
बिहीबार, फागुन २८, २०८२
खड्काले अधिवेशनमा करिब चार हजारभन्दा बढी डेलिगेट्सले निर्वाचन प्रक्रियामा भाग लिने बताए । आगामी दिनमा डेलिगेट प्रणालीको सट्टा सबै पञ्जीकृत सदस्यलाई सहभागी गराएर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि उनले राखे ।
ओलीले भने - निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आएन, जनताकै बीचमा रहेर काम गरिरहन्छु
बिहीबार, फागुन २८, २०८२
ओलीले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
बिहीबार, फागुन २८, २०८२
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ ।
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागी नहुने
बिहीबार, फागुन २८, २०८२
सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ ।
सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि, १२ खर्ब ६१ अर्ब रुपैयाँ भित्रियो
बिहीबार, फागुन २८, २०८२
चालू आवको सात महीनामा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने २ लाख ४५ हजार १५३ जना रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ थियो ।
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी
बिहीबार, फागुन २८, २०८२
यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।
कति पुग्यो तरकारी तथा फलफूलको भाउ ?
बिहीबार, फागुन २८, २०८२
आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।
साताको लोकप्रिय

