रूस–युक्रेन युद्ध : युक्रेनी बस्तीहरू कब्जा, केही आक्रमण विफल पारेको युक्रेनको दाबी
मंगलबार, असोज २८, २०८२
रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ । तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
कांग्रेस निर्वाचनबाट भाग्दैन् तर सरकारले वातावरण बनाउनुपर्छ : खतिवडा (भिडियोसहित)
मंगलबार, असोज २८, २०८२
नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् ।
हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
मंगलबार, असोज २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् ।
बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्
मंगलबार, असोज २८, २०८२
बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् ।
यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने
मंगलबार, असोज २८, २०८२
नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ ।
आज सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड
मंगलबार, असोज २८, २०८२
आज नेपाल बजारमा सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढेको छ ।
एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ : भीम उदास (भिडियोसहित)
मंगलबार, असोज २८, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनले आफ्नो यात्रा सुरु गरेको दुई दशक पूरा गरिसेको छ । सन् २००३ मा नेपाल बाहिर रहेका नेपालीहरूको हितका लागि सुरु गरिएको यो अभियान आज ८७ देशमा फैलिइसकेको छ ।
यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक हुँदैन : अध्यक्ष ठाकुर
मंगलबार, असोज २८, २०८२
यस्तै गौरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संघीयता माथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने चेतावनी दिएका छन् ।
आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह
मंगलबार, असोज २८, २०८२
यस अघि नेपाली कांग्रेस मधेश प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको दाबी प्रदेश प्रमुख कार्यालयमा गरेको थियो ।
काङ्ग्रेसको केन्द्रीय समिति बैठक आज, सभापति देउवा सहभागी हुने
मंगलबार, असोज २८, २०८२
जेनजी प्रदर्शनकारीले घरमै कुटपिट गरेपछि देउवा अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
यस्तो छ, मंगलबार तरकारी तथा फलफूलको मूल्य
मंगलबार, असोज २८, २०८२
तने बोडी प्रतिकिलो १७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ ।
वीरगन्जमा राजस्वको छापा : सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद
मंगलबार, असोज २८, २०८२
छापामारीपछि वीरगन्जमा सञ्चालित सुन व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोबारमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय व्यवसायीहरूबीच यो घटनाले ठूलो हलचल मच्चाएको छ।
मोटरसाइकलबाट चर्को ध्वनि निकाल्ने कारबाहीमा
मंगलबार, असोज २८, २०८२
केही दिनयता त्यस्ता चार मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
साताको लोकप्रिय

