Harsamaya
हर समय
हर समय
मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित
मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, अध्ययनका लागि जान एनओसी जारी गर्न रोकिएको थियो । अहिले सरकारले वैदेशिक रोजगारीमा जाने देशबाट नेपालका लागि आउने कामदारहरूको माग पत्र प्रमाणीकरण समेत रोकेको हो ।
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही गर्ने निगमको चेतावनी
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही गर्ने निगमको चेतावनी निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिन्डर नभर्न र खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।
महिला र बालिकाको न्याय पहुँच सुदृढ पार्ने अभियानमा नेपालको महत्त्वपूर्ण प्रगति : मन्त्री श्रेष्ठ
महिला र बालिकाको न्याय पहुँच सुदृढ पार्ने अभियानमा नेपालको महत्त्वपूर्ण प्रगति : मन्त्री श्रेष्ठ नेपालले उक्त प्रतिबद्धतालाई संविधानमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले महिलामाथि हुने सबै प्रकारका विभेद उन्मूलनसम्बन्धी महासन्धिलगायतका अन्तर्राष्ट्रिय दायित्व पनि निभाएको बताए ।
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय उनले भने, ‘इजरायलमा एग्रिकल्चरमा काम गर्नेलाई बङ्कर उपलब्ध छैन भन्ने कुरा धेरै सुनिएको छ, तर धेरै कृषि क्षेत्रमा बङ्कर छन्। म आफैँ गएको छु, देखेको छु र केही बङ्करमा बसेर पनि आएको छु। यस विषयमा इजरायलीहरू गम्भीर छन्।’
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको हो ।
रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा सर्वोच्चले पूर्ण सुनुवाइ गर्ने
रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा सर्वोच्चले पूर्ण सुनुवाइ गर्ने बुधबार अदालतले उक्त रिटलाई प्राथमिकतामा राख्दै आगामी चैत १ गतेका लागि पूर्ण सुनुवाइको पेसी तोकेको हो।
सेयर बजारमा तीव्र गिरावट, नेप्से ४६ अंकले घटेर २७९६ मा
सेयर बजारमा तीव्र गिरावट, नेप्से ४६ अंकले घटेर २७९६ मा बुधबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६ बिन्दुमा झरेको छ।
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई प्रस्थान गर्दै
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई प्रस्थान गर्दै खासगरी दुबईमा उद्धारको पर्खाइमा बस्नुभएका यात्रुलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गरे । 
इनिशा हत्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन
इनिशा हत्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन क्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । इनिशाको हत्या भएको भन्दै आफन्तले दोषिलाई कारवाही नभएसम्म सब नबुझ्ने अडान लिएका छन् ।
नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत
नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिम रहेका काठमाडौं उपत्यका र तराईका केही क्षेत्रमा केन्द्रित रहने बताइएको छ ।
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’ उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् ।
भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने
भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूले आफ्नो सवारीसाधन पार्किङ गरी नियमानुसार राजश्व बुझाउन निर्देशन दिएको छ । 
Weather Update