Harsamaya
हर समय
हर समय
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा (भिडियोसहित)
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा (भिडियोसहित) उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको उल्लेख गर्दै सरकारका तर्फबाट क्षमा मागे ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी मूल्य तोलामा ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
लागू औषधसहित तीन जना पक्राउ
लागू औषधसहित तीन जना पक्राउ पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिराहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् ।
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
पूराना दलहरुभित्र आन्तरिक विवाद बढ्छ, गगन थापाको राजीनामा आउनसक्छ :  सुदर्शन आचार्य [भिडियोसहित]
पूराना दलहरुभित्र आन्तरिक विवाद बढ्छ, गगन थापाको राजीनामा आउनसक्छ : सुदर्शन आचार्य [भिडियोसहित] आचार्यले संसदमा रहेका दलहरूले जनताको पक्षमा सक्रिय भूमिका खेल्नुपर्ने पनि बताए । उनका अनुसार सरकारले राम्रो काम गर्दा समर्थन र खराब काम गर्दा दृढ रूपमा आलोचना गर्ने जिम्मेवारी प्रतिपक्षको हो ।
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौटी फिर्ता
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौटी फिर्ता दैलेख क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जना र दुईमा दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवार रहेकोमा दुवै क्षेत्रमा ४/४ जना उम्मेदवारे मात्र धरौटी जोगाएका छन् ।
राष्ट्रसंघद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
राष्ट्रसंघद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् । 
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको हो । 
पाँचौँ पटक बाघ गणना सुरु
पाँचौँ पटक बाघ गणना सुरु शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणनाअनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ रहेको अनुमान गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य रातो मूला ३० रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
अफ्रिकन स्वाइनका कारण ४६ बंगुर मरे
अफ्रिकन स्वाइनका कारण ४६ बंगुर मरे नमूना संकलन गरिएको र्‍यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।
Weather Update