एनआरएनएको महाधिवेशन रोक्न माग गर्दै उच्च अदालतमा मुद्दा
बुधबार, फागुन २७, २०८२
संघका कुल मतदातामध्ये करिब २० प्रतिशत हिस्सा ओगट्ने बेलायतका प्रतिनिधिहरूलाई प्राविधिक र कानुनी जटिलताका कारण बाहिर राखेर गरिने महाधिवेशनलाई एकताको महाधिवेशन मान्न नसकिने जिकिर रिटमा गरिएको छ ।
माछा मार्न पोखरीमा डुबेका युवकको मृत्यु
बुधबार, फागुन २७, २०८२
करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर सेनाले फेला पारेको छ ।
सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबार, फागुन २७, २०८२
यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, रास्वपाले ल्यायो ५१ लाख बढी
बुधबार, फागुन २७, २०८२
जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ । मतगणना जारी छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, फागुन २७, २०८२
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ११ पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा कायम भएको छ ।
बजार अनुगमन : दुई फर्मलाई जरिवाना, ११ व्यवसायलाई सुधार गर्न निर्देशन
बुधबार, फागुन २७, २०८२
नियमित बजार अनुगमनको क्रममा आज १३ वटा व्यवसायिक फर्म जाँच गर्दा कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना गरिएको छ भने अन्यलाई सुधारात्मक निर्देशन दिइएको छ।
आजको राशिफल : धेरै राशिलाई आर्थिक लाभ र नयाँ अवसर, केहीलाई संयम र स्वास्थ्यमा ध्यान दिन सुझाव
बुधबार, फागुन २७, २०८२
कर्कट : साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । योग र ध्यान तपाईंलाई तन्दुरूस्त र मानसिक रूपमा स्वस्थ हुन मद्दत गर्नेछ।
फागुन २६ : भावी प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिसदेखि अर्थमन्त्रीको कुटनीतिक राहदानी फिर्तासम्म
मंगलबार, फागुन २६, २०८२
बोल्दै उनले युरोपेली कम्पनीहरू र ऊर्जा खरिदकर्ताहरू दीर्घकालीन तथा दिगो सहकार्यतर्फ अघि बढे रूस त्यसका लागि खुला रहने उल्लेख गरे।
युरोप तयार भए ऊर्जा आपूर्तिमा सहकार्य गर्न रूस तयार : पुटिन
मंगलबार, फागुन २६, २०८२
उनले रूसले विगतमा पनि ऊर्जा आपूर्ति सम्बन्धी सहकार्य अस्वीकार नगरेको र भविष्यमा पनि पारस्परिक हितका आधारमा सहकार्य जारी राख्न इच्छुक रहेको बताए।
मध्यपूर्व युद्ध : लेबनानमा सात लाखभन्दा बढी मानिस विस्थापित
मंगलबार, फागुन २६, २०८२
लेबनानी अधिकारीहरूका अनुसार मार्च २ देखि जारी हमलामा कम्तीमा ४६६ जनाको मृत्यु भएको छ भने १ हजार ३१३ जना घाइते भएका छन्। मृतकहरूमध्ये ८४ जना बालबालिका रहेको जनाइएको छ।
कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल
मंगलबार, फागुन २६, २०८२
वरिष्ठतम् न्यायाधीश मल्लले संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको हुनाले न्यायिक स्वतन्त्रता कुनै पनि हालतमा सम्झौता हुन नसक्ने उल्लेख गर्दै थपिन्, ‘कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन ।’
मनाङ मर्स्याङ्दी विजयी
मंगलबार, फागुन २६, २०८२
लिगमा १० खेल खेलेको मनाङले १२ अङ्क जोडेको छ । यता चित्लाङको भने यो पाँचौँ हार हो । समान १० खेलबाट चित्लाङको सात अंक छ ।
कर्णालीभर ९० उम्मेदवारको जमानत जफत
मंगलबार, फागुन २६, २०८२
कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।
साताको लोकप्रिय

