Harsamaya
हर समय
हर समय
मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी
मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् । 
भोटेकोशी जलविद्युत आयोजनाले भन्यो - जेनजीलाई सेयर दिनेबारे कुनै सहमति भएको छैन
भोटेकोशी जलविद्युत आयोजनाले भन्यो - जेनजीलाई सेयर दिनेबारे कुनै सहमति भएको छैन यस विषयमा गलत बुझाइ वा भ्रम नफैलाउन सम्पूर्ण सञ्चारमाध्यम र सरोकारवाला निकायलाई कम्पनीले अनुरोध गरेको छ ।
मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन
मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन चिकित्सालयका ल्याब असिस्टेन्ट सुमन चापागाईँका अनुसार चिकित्सालयको ल्याबमा रगत, दिशा र पिसाबको माध्यमबाट पहिचान गर्न सकिने रोगहरूको परीक्षण गरिन्छ । 
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
टी–२० विश्वकप छनोट: नेपाल र ओमानबीच आज निर्णायक भिडन्त
टी–२० विश्वकप छनोट: नेपाल र ओमानबीच आज निर्णायक भिडन्त सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।
जिप र मोटरसाइकल ठोक्किँदा गोरखाका बालकृष्णको मृत्यु
जिप र मोटरसाइकल ठोक्किँदा गोरखाका बालकृष्णको मृत्यु दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ ।
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान गरिएको छ । अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्युनिकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन सुरु गरिएको हो ।
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ ।
Weather Update