Harsamaya
हर समय
हर समय
ओली निवासमा बसेको बैठकले टुंग्यायो एमालेका १६ समानुपातिक सांसद [नामसहित]
ओली निवासमा बसेको बैठकले टुंग्यायो एमालेका १६ समानुपातिक सांसद [नामसहित] यस निर्णयसँगै एमालेले प्रतिनिधिसभामा आफ्नो कुल उपस्थिति थप स्पष्ट बनाएको छ भने अब ती नामहरू औपचारिक रूपमा निर्वाचन आयोगमा पठाइने तयारी गरिएको छ।
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा (भिडियोसहित)
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा (भिडियोसहित) केन्द्रका सञ्चालक भरतबहादुर खत्रीका अनुसार स्वदेशमै केही गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रमा सफल भइसकेका युवाहरूको टोलीले मिलेर यो उद्यम सुरु गरेको हो । 
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो ।
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,’  बास्कोटाले लेखेका छन् ।
सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ
सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ
झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए । 
मधेसका मुख्यमन्त्रीको बालेनलाई आग्रह, आश्वासन पूरा गर्नुहोला
मधेसका मुख्यमन्त्रीको बालेनलाई आग्रह, आश्वासन पूरा गर्नुहोला प्रदेश सरकारले ब्यारेक र मेष निर्माणका निम्ति जम्मा ११ करोड ४ लाख ५३ हजार ७१२ रुपैयाँ पाँच पैसा बजेट प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ ।
रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित
रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित बैठक भोली (आइतबार) १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।
अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे
अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका हुन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे ।
१२औं महाधिवेशन एनआरएनएलाई एकताबद्ध गराउने माध्यम हो : रोबिन शेरचन (भिडियोसहित)
१२औं महाधिवेशन एनआरएनएलाई एकताबद्ध गराउने माध्यम हो : रोबिन शेरचन (भिडियोसहित) एनआरएनए डेभलपमेन्ट फण्डलाई सक्रिय बनाउन विभिन्न झन्झटिला नीतिगत समस्याहरु रहेको बताएका उनले त्यसका लागि काम गर्नुपर्ने बेला आएको औंल्याउँदै उनले उक्त फन्ट देशसँग जोडिने, आर्थिक विकाससँग जोडिने उचित माध्यम भएको बताए ।
‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा
‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् । 
Weather Update