असोज २९: दिनभर के के भए ?
बुधबार, असोज २९, २०८२
तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २४ वर्षीय लक्ष्मण पक्राउ
बुधबार, असोज २९, २०८२
लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पेट्रोलको मूल्य दुई रुपैयाँले घट्यो
बुधबार, असोज २९, २०८२
नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९, सुर्खेत र दाङमा १५८ अन्य क्षेत्रमा १५६.५० कायम गरिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता
बुधबार, असोज २९, २०८२
यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) यही असोज २८ रिट निवेदन दर्ता एवम् सुनुवाइको निर्णय गरेको थियो ।
पोखरी नजिकै धानखेतमा नवजात शिशु फेला
बुधबार, असोज २९, २०८२
प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ भने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ ।
गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित सिन्धुपाल्चोकका राजन र उत्तम पक्राउ
बुधबार, असोज २९, २०८२
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।
नेपाल टी-२० विश्वकपमा छनोट
बुधबार, असोज २९, २०८२
गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त
बुधबार, असोज २९, २०८२
संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन
बुधबार, असोज २९, २०८२
विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।
इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव
बुधबार, असोज २९, २०८२
गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा धेरै महिला र बालबालिका रहेका छन्।
प्रभु साहले दिए वर्तमान व्यवस्थालाई दलतन्त्रको ओढारको संज्ञा (भिडियोसहित)
बुधबार, असोज २९, २०८२
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् ।
लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, असोज २९, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
बुधबार, असोज २९, २०८२
जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
साताको लोकप्रिय

