बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, चैत १, २०८२
दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
आइतबार, चैत १, २०८२
प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
आइतबार, चैत १, २०८२
त्यस्तै, १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग
आइतबार, चैत १, २०८२
पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने सङ्गठनको भनाई छ ।
बैंकहरुमा आजदेखि नयाँ ब्याजदर लागू
आइतबार, चैत १, २०८२
चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो ।
एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को-को परे ?
आइतबार, चैत १, २०८२
आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसै गरी, यशोदा कुमारी बराल, टुक भद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन् ।
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, चैत १, २०८२
प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३ – ००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
रास्वपाको सचिवालय बैठक आज बस्ने
आइतबार, चैत १, २०८२
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ ।
हिमालयन लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्दुरकार सम्मानित
आइतबार, चैत १, २०८२
राष्ट्रिय यु ८ चेस च्याम्पियनमा शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्विन अफ दि हिमालय २०२५ घोषित भइन् । त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीण केसीले हिमालयन ट्याक्टिकल टाई टन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले...
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आइतबार, चैत १, २०८२
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसद सिफारिस गर्ने
आइतबार, चैत १, २०८२
बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आइतबार, चैत १, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकिएको छ ।
आजको राशिफल : मेहनतले सफलता, केही राशिलाई आर्थिक लाभ त केहीलाई स्वास्थ्यमा सतर्कता
आइतबार, चैत १, २०८२
मिथुन : तपाईंको प्रयासको साथमा भाग्यको सहकार्य देखिनेछ। परिवारको समर्थनले तपाईंलाई ठूलो काममा सफलता दिलाउनेछ र तपाईंको श्रमको उचित मूल्य पनि पाइनेछ।
साताको लोकप्रिय

