Harsamaya
हर समय
हर समय
निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह 
निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह  उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपक्व नेता पनि भएको उल्लेख गर्दै उनको भनाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह  गरिन् ।
इनास एसिया संयोजकमा दयाराम पाण्डे निर्वाचित
इनास एसिया संयोजकमा दयाराम पाण्डे निर्वाचित इनास सन् २०१२ मा पोल्यान्डबाट सुरु भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र सम्बद्ध गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।
चिकित्सकहरुको सीप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न
चिकित्सकहरुको सीप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न यस पटकको परीक्षामा नेपाली परीक्षक १५ जना सहभागी रहेको भन्दै उनले यस्ता तालिम र परीक्षा निरन्तर हुन आवश्यक रहेको बताए ।
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह (भिडियो)
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह (भिडियो) तर जनमतका अध्यक्ष डा. राउतले आफू बाहेक कसैको पनि कुरा नसुन्ने र आफूलाई जे चाहियो त्यो मात्र गर्ने गरेको पूर्व मुख्यमन्त्री सिंहले बताए । जनमत पार्टी अध्यक्ष डा. राउतले गठबन्धनमा रहेर गठबन्धनमै रहेका अन्य पार्टीहरुलाई गाली गर्ने गरेको सिंहले बताए ।
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने चाडपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ । सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवा तास र डाइस खेल नगर्न, आतङ्क सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ ।
नियमित महाधिवेशनमै समझदारी गर्न कावा सभापति खड्काको जोड
नियमित महाधिवेशनमै समझदारी गर्न कावा सभापति खड्काको जोड खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मङ्सिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुङ्गो लगाउनुपर्ने बताए। महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता गुरुराज घिमिरेलगायतको अगुवाइमा भएको हस्ताक्षरसहितको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।
सरकार मिति तोक्ने तर निर्वाचन नगराउने बाटोमा छ : प्रवक्ता सापकोटा (भिडियोसहित)
सरकार मिति तोक्ने तर निर्वाचन नगराउने बाटोमा छ : प्रवक्ता सापकोटा (भिडियोसहित) उनले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए ।
मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार [भिडियोसहित]
मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार [भिडियोसहित] बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । 
सरकारले निर्वाचनको वातावरण नबनाएकोमा दलहरु चिन्तित
सरकारले निर्वाचनको वातावरण नबनाएकोमा दलहरु चिन्तित यस्तै, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउने भएपछि सरकारले निर्वाचन गर्ने कुनै जोश, जाँगर नदेखाएको बताए । 
पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते
पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते मृतक तथा घाइतेहरूमा ट्रकमा स्वात जिल्लातिर जाँद गरेकौ घुमन्ते परिवारका पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ ।
माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु
माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
शेखरले केन्द्रीय समितिलाई सम्बोधन गर्दै भने - काँग्रेसलाई ताजापन दिन मंसिरभित्रै नियमित महाधिवेशन (सम्बोधनको पूर्णपाठ)
शेखरले केन्द्रीय समितिलाई सम्बोधन गर्दै भने - काँग्रेसलाई ताजापन दिन मंसिरभित्रै नियमित महाधिवेशन (सम्बोधनको पूर्णपाठ) नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले काँग्रेसको नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने दोहोर्याएका छन्।
Weather Update